Opens in a new tab
२०८३ मंसिर १, सोमबार
५:३४:४४ बिहान
- ADVERTISEMENT -

यु एन डी नेपालको अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा १७ जना नियुक्त

प्रकाशित मिति: २०७७ साउन २२, बिहीबार

911
Shares

काठमाडौँ, बिहिबार, २२ साउन २०७७ । “देश बिकाशका लागि एकता” यु एन डी नेपालको नियमित बैठकबाट अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा आज १७ जना समाजसेबी, बौदिक व्यक्तित्वलाई विभिन्न देशबाट सल्लाहकारको रुपमा नियुक्ति गरिएको छ ।

जस अन्तर्गत कोरियाबाट आस्था बिन्दु मल्ल र अग्नि कोइराला, इजराइलबाट अनु थापा र दिपिका भुषाल, संयुक्त राज्य अमेरिकाबाट अनुप खनाल, बिशाल राना र राज कुमार हमाल, जापानबाट बिमल भट्ट र चिरन्जिबी थापा, अफ्रिकाबाट हिक्मत थापा, अस्ट्रेलियाबाट ब्रितेश कार्की र मदन राज पौडेल, क्यानडाबाट बसन्त कार्की, साइप्रसबाट रिता दुलाल, स्पेनबाट सबिन दुलाल, बेल्जियमबाट सिता सापकोटा, ब्राजिलबाट प्रिया राना यु एन डी नेपालको अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा नियुक्त हुनु भएको हो ।

देशभन्दा बाहिर रहेर पनि नेपालका सामाजिक संस्था मार्फत समाजसेवामा समर्पित गैर आवासीय नेपाली, जो देशमा आपत बिपदको समयमा विभिन्न माध्यमबाट युवावर्गलाई परिचालन गरी समाज सेवामा खटिदै आइरहनु भएको छ ।

हरेक देशमा सल्लाहकार नियुक्त गर्दै आइरहेका छौ, नियमित बैठकबाट आज १७ जना समाजसेबीहरुलाई अन्तर्राष्ट्रिय सल्लाहकारको रुपमा नियुक्त गरिएको यु एन डी नेपालका केन्द्रिय अध्यक्ष सुजन सापकोटाले जानकारी दिनु भयो । युवा बर्गको सल्लाह सुझाबलाई लिएर विभिन्न कार्यक्रम संचालन गर्दै आइरहेको उहाँले बताउनु भयो ।

“देश बिकाशका लागि एकता” यु एन डी नेपालको केन्द्रिय कार्यालय पोखरा-३ नदिपुरमामा रहेको छ । कृषि, स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्दै आइरहेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
166.43
167.10
GBP
UK Pound Sterling
1
199.16
199.95
CHF
Swiss Franc
1
179.79
180.50
AUD
Australian Dollar
1
102.27
102.68
CAD
Canadian Dollar
1
105.54
105.96
SGD
Singapore Dollar
1
116.92
117.39
JPY
Japanese Yen
10
9.41
9.45
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.29
41.45
THB
Thai Baht
1
4.45
4.46
AED
UAE Dirham
1
40.98
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.26
11.31
SEK
Swedish Kroner
1
15.01
15.07
DKK
Danish Kroner
1
22.26
22.35
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.02
400.61
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -