Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:०८:१३ बिहान
- ADVERTISEMENT -

थाइल्यान्डका राजाद्वारा नेपाली भिक्षुलाई चौथो पद प्रदान

प्रकाशित मिति: २०७७ साउन ११, आइतबार

583
Shares

काठमाडौँ, आइतबार, ११ साउन २०७७ । थाइल्याण्डका राजा महा बजिरलंकनले नेपाली भिक्षुलाई देशको चौथो पद प्रदान गरी सम्मान गरेका छन् । नेपाली बौद्ध भिक्षु सुगन्ध महास्थवीरलाई राजाले देव पदबाट सम्मान गरेका हुन् ।

थाइल्यान्डमा बौद्ध भिक्षु परम्पराअनुसार देव पद चौथो वरीयताको पद हो । विश्व बौद्ध जगत‌मा सम्मानित मानिएको यो पद पाउने महास्थवीर पहिलो नेपाली हुन् ।

थाइल्यान्डमा उनलाई अनिल शाक्यको नामले चिनिन्छ । उनी चार दशकदेखि थाइल्यान्डमा बस्दै आएका छन् । थाई भिक्षु परम्परामा संघराजाको पदपछि सोमडेट र ब्रह्म आउँछ । त्यसपछि चौथो पद देव हो ।

थाइल्यान्डमा बौद्ध धर्ममाथि योगदान पुर्‍याएको सम्मान स्वरूप राजाले उनलाई यो पद दिएका हुन् । भिक्षु महास्थवीर थाइल्यान्डको प्रसिद्ध महामुकुट बौद्ध विश्वविद्यालयका डेपुटी रेक्टरसमेत हुन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -