Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
७:००:१२ बेलुका
- ADVERTISEMENT -

जम्मु काश्मीरमा भारतीय सेनामा कार्यरत नेपालीको मृत्यु

प्रकाशित मिति: २०७७ असार २६, शुक्रबार

826
Shares

काठमाडौं, शुक्रबार, २५ असार २०७७ । पाकिस्तानी सेनाको गोली लागेर जम्मु काश्मीरमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ ।

शुक्रबार जम्मु काश्मीरको रजौरी जिल्ला नौसेरा सेक्टरस्थित एलओसीमा भारतीय सेनामा कार्यरत हवल्दार सम्बुर गुरुङको मृत्यु भएको हिन्दुस्तान टाइम्सले जनाएको छ ।

पाकिस्तानी सेनाको गोली लागेर गम्भीर घाइते भएका गुरुङको मृत्यु भएको भारतीय सेनाले पुष्टि गरेको हो । भारतीय रक्षा प्रवक्ता कर्णेल देभेन्द्र आनन्दले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हवल्दार सम्बुर गुरुङ एक साहसी, उच्च मनोबल भएका र इमान्दार सैनिक हुन् । उनको कतर्व्य पालनाका क्रममा गरेको उच्च बलिदानीको मुलुक सधैं ऋणी रहनेछ ।”

उनले शत्रुको प्रहारलाई भारतीय सेनाले कडा जवाफ फर्काएको थियो । हिन्दुस्तान टाइम्स

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -