Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३९:५८ बिहान
- ADVERTISEMENT -

दोहाबाट १४८ जना नेपाली स्वदेश फर्किए

प्रकाशित मिति: २०७७ असार २४, बुधबार

723
Shares

काठमाडौं, बुधबार, २४ असार २०७७ । कोरोनाका कारण कतारमा समस्यामा परेका १४८ जना नेपालीहरू स्वदेश फर्किएका छन् । तत्काल स्वदेश फर्कनै पर्ने अवस्थाका नेपालीहरूले राजदूतावासले तोकेको फारम भरेर तथा विभिन्न माध्यमबाट आफ्नो विवरण दूतावासलाई बुझाएका थिए । त्यसैका आधारमा प्राथमिकता निर्धारण गरी उनीहरूलाइ स्वदेश फर्काइएको हाे ।

दोहाबाट काठमाडौंका लागि नेपाल एयरलाइन्सको आरए २३९२ को चार्टर उडानबाट ३ महिलासहित १४८ जना स्वदेश फर्किएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ । साथै, कोरोनाकै समयमा कतारमा मृत्यु भएका २ जना नेपाली नागरिकको शव पनि सोही उडानबाट नेपाल पठाइएको दूतावासले जनाएको छ ।

उक्त चार्टर उडान दोहाबाट भएको एघारौं उडान हो । उक्त उडानमा स्वदेश फर्कने नेपालीलाई बिदाइ गर्न दूतावासका कर्मचारी दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -