Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५४:२८ बिहान
- ADVERTISEMENT -

चार्टड उडानबाट जापानबाट नेपाल फर्कन लाग्नु भएका नेपालीहरुका लागि भिसा प्रकृयाबारे राजदुतावासद्वारा सुचना जारी

प्रकाशित मिति: २०७७ असार ३, बुधबार

978
Shares

टोकियो, बुधबार, ३ असार २०७७ । नेपाली राजदूतावासले, जापानबाट चार्टड उडानबाट नेपाल फर्कन लाग्नु भएका नेपालीहरुका लागि भिसा प्रकृया पुरा गर्ने सम्बन्धी जरुरी सुचना जारी गरेको छ ।

उक्त सुचनाका अनुसार, जापानको Immigration Service Agency ले आजै जानकारी गराए अनुसार भिसा सकिएका वा भिसा नवीकरण नभएका वा ओभरस्टे मे वा अन्य कारणले जापानको ईमिग्रेसनले नेपाल फर्कन सूचना गरेका नेपालीहरु यही २० जुन २०२० को चार्टड उडाबाट नेपाल जान लाग्नु भएको छ भने १ ९ जुनको विहान ९ बजे भित्र र २७ जुन २०२० को चार्टड उडानबाट जाने नेपालीहरुले २३ जुन २०२० को विहान ९ बजे भित्र जापानका Immigration Bureau हरुमा सम्पर्क गरी त्यस्ता व्यक्तिहरुले नेपाल फर्कने अनुमति लिनका अनुरोध गरिएको छ ।

साथै , Immigration office हरुले यस्तो प्रकृया नगर्ने भएकाले तलका Immigration Bureau हरुमा मात्र सम्पर्क गर्नुहुन अनुरोध छ ।

सम्पर्क गर्ने स्थानहरु

Hokkaido area – Hokkaido Immigration Bureau Osaka area – Osaka Immigration Bureau Chugoku area – Hiroshima Immigration Bureau Kyushu area – Fukuoka Immigration Bureau Kanto area – Tokyo Immigration Bureau Nagoya area – Nagoya Immigration Bureau Shikoku area – Takamatsu Immigration Bureau Immigration Bureau

आवेदन गर्न जादाँ निम्न अनुसारका कागजातहरु लिएर गई नेपाल जाने अनुमति लिन समेत जानकारी गराईएको छ ।

1 ) Passport OT Travel Document 2 ) Air Ticket ( or the copy of air ticket ) 3 ) PCR / RDT / Antibody Test result ( English ) Para Antarkt afat Immigration Service Agency at URL http : //www.immi moi.ko.jp/soshiki/index.html हेर्नुहुन समेत अनुरोध छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -