Opens in a new tab
२०८३ मंसिर १, सोमबार
६:११:२६ बिहान
- ADVERTISEMENT -

साउदीमा अवैधानिक रुपमा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह

प्रकाशित मिति: २०७७ जेठ २६, सोमबार

608
Shares

काठमाडौँ, सोमबार, २६ जेठ २०७७ । साउदीमा अवैधानिक रुपमा रहेका नेपालीलाई सम्पर्कमा आउन जेद्दामा रहेको नेपाली कन्सुलेट जनरलले आग्रह गरेको छ ।

कन्सुलेटले साउदी अरेबियाको मक्का पश्चिम क्षेत्र (ताबुक, मक्का, मदिना, जिजान, अल्बाह, असिर रिजन र नजरान ) मा रहेका नेपालीलाई सम्पर्कमा आउन आग्रह गरेको हो ।

वैदेशिक रोजगारीको सिलसिलामा भागेर अवैधानिक भई हुरुब लागेका वा नलागेका कम्पनीले अकामा नबनाइदिएका साथै नवीकरण नगरिदिएकाले पनि कन्सुलेटमा सम्पर्क भनिएको छ ।

राहदानीको फोटोकपी, अकामा बनेको भएमा अकामाको फोटोकपी, अकामा नबनेको भएमा राहदानीको बोर्डर नम्बर भएको पेजको फोटोकपीको पेस गर्न अनुरोध गरिएको छ । साथै नाम, मोबाइल नम्बर, कम्पनीको नाम, स्थान विवरण खुलाउनपर्ने छ ।

कन्सुलेट जनरलले अप्ठ्यारोमा परेका नेपाली नागरिकलाई घरफिर्तिको लागि सूचना प्रवाह गरी समन्वय र सहयोग पुर्याउनु हुन साउदी अरेबियामा रहेका सबै नेपाली सङ्घसंस्थाहरूलाई अनुरोधसमेत गरेको छ ।

कोभिड – १९ को विश्वव्यापी सङ्क्रमणको कारणले स्वदेश फर्कनैपर्ने अवस्था भएका नेपाली नागरिकहरूलाई नेपाल सरकारले स्वदेश फर्कन सहजीकरण गर्ने निर्णय गरेको छ ।

विभिन्न मुलुकमा अलपत्र परेका नेपाली नागरिकलाई पनि स्वदेश ल्याउन सुरु भइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
150.49
151.09
EUR
European Euro
1
165.88
166.54
GBP
UK Pound Sterling
1
198.90
199.69
CHF
Swiss Franc
1
179.38
180.09
AUD
Australian Dollar
1
101.91
102.32
CAD
Canadian Dollar
1
105.46
105.88
SGD
Singapore Dollar
1
116.85
117.32
JPY
Japanese Yen
10
9.42
9.46
CNY
Chinese Yuan
1
22.56
22.65
SAR
Saudi Arabian Riyal
1
40.10
40.26
QAR
Qatari Riyal
1
41.30
41.47
THB
Thai Baht
1
4.44
4.46
AED
UAE Dirham
1
40.97
41.14
MYR
Malaysian Ringgit
1
36.82
36.96
KRW
South Korean Won
100
11.27
11.31
SEK
Swedish Kroner
1
14.94
15.00
DKK
Danish Kroner
1
22.19
22.28
HKD
Hong Kong Dollar
1
19.18
19.26
KWD
Kuwaity Dinar
1
487.65
489.60
BHD
Bahrain Dinar
1
399.07
400.66
OMR
Omani Rial
1
390.87
392.43
- ADVERTISEMENT -