Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:०७:०६ बिहान
- ADVERTISEMENT -

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको नबौ पटकको खाधान्न वितरण सम्पन्न

प्रकाशित मिति: २०७७ जेठ २४, शनिबार

827
Shares

न्युयोर्क, अमेरिका, शनिबार, २४ जेठ २०७७ । गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले नि:शुल्क शुद्व तरकारीहरु, फलफुल र मास्क वितरण कार्यक्रम नबौ पटक भव्यताका साथ सम्पन्न गरिएको छ ।

सनिसाईडसाईन्स संस्थाकी कार्यकारी निर्देशक जेमि-फाए बिइनसँग सहकार्य गर्दै उहाँले यसै फाउण्डेशनलाई १० बक्स हरियो साग सब्जी प्रत्यक बक्समा २० पाउण्ड गरी जम्मा २०० पाउण्ड र ५० बक्स शुद्व तरकारीहरु प्रत्यक बक्समा १० पाउण्ड गरी जम्मा ५०० पाउण्ड सहयोग स्वरुप प्रदान गर्नु भएको थियो । जस अनुसार नेपाली लगायत सबै समुदायका मानिसहरु गरी ८५ जनालाई वितरण गरेको यसै फाउण्डेशनका अध्यक्ष सोमनाथ घिमिरेले जानकारी दिनु भयो । सन्निसाईड,४८ स्ट्रिट मा अवस्थित सहदेव खडकाको ग्रिन तारा ग्रोसरी स्टोर अगाडीबाट सामाजिक दुरी कायम खाधान्न सामाग्री वितरण गरिएको थियो ।

फाउन्डेसनको निःशुल्क खाद्य सामग्री वितरण कार्यक्रममा तन, मन र बचन दिएर खटने स्वयंसेवकहरू क्रमशः उपाध्यक्ष सुवर्ण लामा, केन्द्रीय सदस्य एवम् समुदाय सम्बन्ध निर्देशक छिरिङ राप्के लामा, केन्द्रीय सदस्य सूर्य सीमखडा, केन्द्रीय सदस्य एवं वरिष्ठ लोक गायक बिमल डाँगी, स्वयंसेवकहरू क्रमशः नेवि सघं अमेरिकाका निवर्तमान संयोजक प्रभात सापकोटा, कुन्जन पौंडेल लगायत खटिनु भएको थियो ।

उक्त कार्यक्रममा फाउण्डेशनका केन्द्रीय सदस्य विनोद थापा, एन.आर.एन.ए.आईसीसी सदस्य प्रमोद सिटौला,नेजससअ न्यूयोर्कका पूर्व संयोजक विनोद सुवेदी,नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका वरिष्ठ उपाध्यक्ष पदम गुरुङ, वरिष्ठ गायिका सपनाश्री लगायत अरु समुदायका प्रतिनिधिहरुको पनि उपस्थिति रहेको थियो ।

गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले सनिसाईडसाईन्स संस्थाकी कार्यकारी निर्देशक जेमि फाए बिइन, सहदेव खडका र सन्निसाईड निवासी टंक खडकालाई धन्यवाद एवम् आभार प्रकट गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -