Opens in a new tab
२०८३ मंसिर ५, शुक्रबार
४:३९:३३ दिउँसो
- ADVERTISEMENT -

गोर्खाली समाज फ्रान्सद्वारा पहिलो चरणको राहत वितरण सम्पन्न

प्रकाशित मिति: २०७७ वैशाख २५, बिहीबार

993
Shares

फ्रान्स, २५ बैशाख २०७७ । गोर्खाली समाज फ्रान्सद्वारा पहिलो चरणको राहत वितरण सम्पन्न गरेको छ । बिश्वमा महामारीको रुपमा फैलिदै गइरहेको कोरोना भाइरस (कोभिड १९ ) का  कारण समग्र बिश्वजगत अहिले चपेटामा आक्रान्त छ । मानब समाज र प्राकृतिलाई नै चुनौती दिएको यस विषम घडीमा फ्रान्स पनि लामो समयदेखि लकडाउनमा रहेको छ ।

आजको जटिल परिस्थितिमा फ्रान्समा रहेका नेपालीहरुको दैनिक जीवनयापन असहज रुपमा रहेको छ, सरकारी सेवा सुबिधाबाट बन्चित रहेका नेपालीहरु छन । उनीहरुको पहिचान गरी गोर्खाली समाज फ्रान्सद्वारा पहिलो चरणमा  ५५ जनालाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको गोर्खाली समाज फ्रान्सका अध्यक्ष सुरेन्द्र काप्रीले जानकारी दिनुभयो ।

हरेक नेपाली दाजुभाई, दिदिबहिनीहरुलाई कोरोना भाइरसबाट आफु पनि बाचौ, अरुलाई पनि बचाऔ भन्दै सामाजिक सन्देश जारी गर्दै, पूर्व सुचना अनुसार ५० जनालाई मात्र राहत प्रदान गर्ने निर्णय भए पनि थप ५ जना समाबेश गरी जम्मा ५५ जना लाई राहत प्रदान गरिएको हो ।  

सस्थाले आगामी दिनमा थप समस्या झनै बिकराल हुन सक्ने अवस्था सृजना लाई मध्य नजर राख्दै थप आर्थिक सहायोग संकलनमा जुटेको छ ।

गोर्खाली समाज फ्रान्स स्थापना कालको छोटो अवधिमा यस सस्थाले थुप्रै सामाजिक कार्य गर्दै आइरहेको छ । केहि समय पहिला मृगौला पिडित बालिकाका लागि करिब ८०० युरो भन्दा बढी उपाध्यक्ष रामेश्वर श्रेष्ठको संयोजकत्वमा पिडित बालिकालाई उपचारका लागि रकम हस्तान्तरण गरेको थियोे  ।

सुजन बानियाँको संयोजकत्वमा सिरानचोक गाउपालिका गोरखाका १२ बर्षिय प्रसिद्ध हमालको उपचारका लागि मृगौला पीडित बाबुलाई युरो १ हजार ४ सय ५६  हस्तान्तरण गरिएको थियो ।

साथै, गोरखाका राजु खनालको उपचारका लागि सुजन राज भट्टको संयोजकत्वमा संकलित ५०० युरो हस्तान्तरण गरी सकेको र थप झन्डै ३०० युरो उठ्न बाकी भएको संयोजक सुजन राज भट्टले जानकारी दिनुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -