Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:२४:५४ बिहान
- ADVERTISEMENT -

जापानमा ७ जना नेपालीमा कोरोना संक्रमणको पुष्टि

प्रकाशित मिति: २०७७ वैशाख २२, सोमबार

843
Shares

टोकियो, २२ बैशाख २०७७ । जापानमा ७ जना नेपालीमा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो समय जापानको खानागावा प्रिफेक्चरमा एक जना र टोकियोमा २ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएसंगै  जापानमा कोरोना संक्रमित नेपाली ७ जना पुगेको छ ।

खानागावाको योकोकामामा एक नेपाली महिला र टोकियोमा एक पुरुष र एक महिला २ जना नेपालीलाई कोरोना संक्रमण पुष्टि भएको नेपाली दुतावास जापानले जानकरी दिएको छ ।

यससँगै जापानमा कोभिड १९ भाइरसबाट संक्रमित हुने नेपालीको संख्या ७ पुगेको हो । यसअघि संक्रमण पाईएका अर्याल थरका पुरुषको श्रीमतीमा कोरोना संक्रमण पुष्टि भएको हो । टोकियो र कानागावामा दुई जोडी श्रीमानश्रीमतीलाई कोरोना संक्रमित भएको छ ।

अस्पतालले मे १ तारिख शुक्रबार साँझ आफुलाई कोरोना संक्रमण पोजेटिभ भएको बताएको छ । कानागावाको कोरोना संक्रमित महिलाको हाल स्वास्थ्य अवस्था सामान्य रहेको एनआरएनए अध्यक्ष देबिलाल भण्डारीले मातृ सन्देशलाई जानकारी दिनुभयो भने उहाँको श्रीमानलाई एक साताअघि कोरोना भाइरस पुष्टि भएको थियो । श्रीमान् श्रीमती र छोरासँगै बस्दै आएको अर्याल परिवारमा छोरामा भने हालसम्म संक्रमणको कुनैपनि लक्षण नदेखिएको परिवारका सदस्यहरुले बताएका छन् ।

राजधानी टोकियोस्थित इकेबुकुरोको एक रेष्टुरेण्टमा कार्यरत २ जना कोरोना संक्रमण पुष्टि भएको नेपालीको स्वास्थ्य अवस्था पनी सामान्य रहेको बताईएको छ । उनीहरुलाई हस्पिटलले कोरोना पोजिटिभ रिपोर्ट दिई हाल उपचाररत छन् ।  एक जना युवतीले कोरोनालाई जितेर स्वास्थ्य लाभ लिई घर फर्किईसकेकी छन् भने एक नेपाली मूलकी भारतीय महिलाको पनी कोरोना संक्रमणबाट निधन भएको छ ।

जापानमा नेपाली समुदायमा कोरोना भाइरस संक्रमण बढ्योले समाधानी अपनाएर सचेत रहन र समस्या परे नेपाली दूतावासमा सम्पर्क गर्न राजदूत प्रतिभा राणाले अनुरोध गर्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -