Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
८:००:०८ बिहान
- ADVERTISEMENT -

कोरोना रोकथामको लागि पर्वत समाज जापानको सहयोग

प्रकाशित मिति: २०७७ वैशाख २०, शनिबार

766
Shares

टोकियो २० बैशाख २०७७ । कोरोना रोकथामको लागि पर्वत समाज जापानको सहयोग हस्तान्तरण गरिएको छ । कोरोना भाइरसबिरुद्धको अभियानमा सहयोग पुर्याउने उद्देश्यले पर्वत बागलुङ्, म्याग्दी र मुस्ताङ्का स्वास्थ्य संस्थाहरुलाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।

पर्वत समाज जापानले उपलब्ध गराएका स्वास्थ्य सामाग्री पहलकर्ताहरुको उपस्थितिमा बिहिबार अस्पताल र स्थानिय तहरुलाई हस्तान्तरण गरिएको हो ।

समाजले उपलब्ध गराएका स्वास्थ्य सामाग्रीहरुमा पर्वत जिल्लाका लागि २८ थान पिपिई, २८ वटा एन ९५ मास्क, २८ वटा थर्मल गन, २८ वटा भाईजर र गल्स रहेका छन । त्यस मध्ये सबै सामाग्री पर्वत अस्पताललाई ७ थान उपलब्ध गराइएको छ भने पर्वतका सात वटै स्थानिय तहलाई ३ सेट उपलब्ध गराइएको छ ।

बागलुङ्,म्याग्दी र मुस्ताङ्लाई ५ सेट उपलब्ध गराइएको छ । यस बाहेक लुम्बिनी साँस्कृतिक नगरपालिका रुपन्देहीलाई पनि ५ सेट उपलब्ध गराउने कार्यक्रम रहेको लुम्बिनी गार्डेन फाउण्डेसनका उपाध्यक्ष गोबिन्द सुबेदीले जानकारी दिनुभयो ।

स्वास्थ्य सामाग्री जुटाउनका लागि राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिनिधीसभाका सदस्य डा।सुर्य पाठक, बरिष्ठ मुटुरोग बिशेषद्द डा।अनिल भट्टराई, लुम्बिनी गार्डेन फाउण्डेसन उपाध्यक्ष गोबिन्द सुबेदी लगायतले समन्वय गर्नुभएको थियो । जापानबाट पर्वत समाज जापानको बिसेश पहलमा रकम उठाइ राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना मार्फत सहयोग गरेको समाजका अध्यक्ष सुजन जोशीले जनाउनु भएको छ । पर्वतका लागि आवश्यक सामग्री कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीलाई हस्तान्तरण गरिएको छ भने म्याग्दी, बागलुङ् र मुस्ताङ्का अस्पताल बिकास समितिका अध्यक्षहरुलाई हस्तान्तरण गरिएको थियो ।

सोही कार्यक्रममा स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएकोमा कुस्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले सम्पूर्ण सहयोग दाता र पर्वत समाज जापानलाई धन्यबाद दिनुभएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -