Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:१०:२२ दिउँसो
- ADVERTISEMENT -

“गैर आवासीय नेपाली संघको आपतकालिन कोष” मा संकलित रकम : २ करोड ७० लाख रुपैंया

प्रकाशित मिति: २०७७ वैशाख १३, शनिबार

838
Shares

लन्डन, १३ बैशाख २०७७ । गैर आवासीय नेपाली संघ (एनआरएनए) को आपतकालिन राहत कोषमा आजसम्म २ करोड ७० लाख रुपैयाँ जम्मा भएको छ ।

संघका कोषाध्यक्ष महेशकुमार श्रेष्ठका अनुसार विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिले देश भित्र र परदेशमा समस्यामा परेका नेपालीहरूको सहयोगार्थ सो रकम जम्मा भएको जानकारी दिनुभयो । संघले विश्वभर छरिएका गैर आवासीय नेपालीहरुको सहयोगको लागि २४ घण्टे स्वास्थ्य हेल्प लाइन शुरु गरीएको छ । संघको सबै ८१ देशमा रहेका शाखाहरु महामारी विरुद्ध लड्न सकृय भएका छन् । उहाले भन्नुभयो ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कारण उत्पन्न परिस्थितिले देश भित्र र परदेशमा समस्यामा पर्नु भएका नेपाली दाजुभाई ,दिदीबहिनीहरु ,श्रमिक तथा विधार्थीहरुमा सहयोग गर्ने उद्देश्यले स्थापित “गैर आवासीय नेपाली संघको आपतकालिन राहत कोष” बिभिन्न देशबाट प्राप्त रकम (करिब २ करोड ७० लाख रुपैंया, अनलाईन सहित) पाईचार्टमा उल्लेख गरिएको छ । कोरिया एक्लै ५०% , युएसए १५%, जापान १३% योगदान गरी पहिलो, दोश्रो र तेश्रो स्थानमा रहेका छन् भने अन्य देशको योगदान ५% वा त्यो भन्दा कम छ ।

साथै, एनसिसि हङकङ, मकाउ, चाईन र युएईले नेपाल पठाएको स्वास्थ्य सामाग्रीको तथा एनसिसिहरुको राहत कोषको रकम यसमा समेटिएको उहाले बताउनु भयो । नेपालीहरुको जीवन रक्षाको लागि तपाईको १ डलरले पनि महत्व राख्ने छ । अनलाईनबाट डेविट वा क्रेडिट कार्डले सहयोग गर्न सक्नु हुनेछ, भन्नुभयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -