Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:४६:४२ दिउँसो
- ADVERTISEMENT -

भाइरस नियन्त्रणको चरणमा छ, केहीदिन सोसल डिस्टेन्समा बसौं : डा केशव पौडेल

प्रकाशित मिति: २०७७ वैशाख १२, शुक्रबार

809
Shares

अमेरिका, १२ बैशाख २०७७ । अमेरिकामा रहेका चिकित्सकले नेपाल सरकारले अब थोरै मात्रै सचेतता अपनाउन सकेमा कोरोना भाइरसबाट नेपालीहरुलाई सुरक्षित राख्न सकिने सुझाव दिएका छन् । अध्ययनहरुले भाइरस अबको १५ दिनमा धेरै नियन्त्रणमा आउने उल्लेख गर्दै, चिकित्सकले सोसल डिस्टेन्समा बस्न नेपालीहरुलाई आग्रह गरेका छन् ।

अमेरिकामा चिकित्सा पेशामा संलग्न डाक्टर केशव पौडेलले भने, ‘नयाँ इपिसेन्टर बनेको अमेरिकामा पनि पछिल्लो एक साता धेरै नियन्त्रणमा आएको छ, अन्य देशको अवस्था पनि यस्तै छ, यसर्थ अब १५ दिन सामाजिक सुरक्षा अपनाएर बस्न सकेमा धेरै हदसम्म भाइरसबाट बच्न सकिनेछ ।’

‘भाइरस उच्च बिन्दुमा पुगेर झर्ने क्रममा छ, यसको अर्थ हुन्छ अब हामी नियन्त्रणको चरणमा छौं’, पौडेलले भने । उनका अनुसार नेपालले अब केही दिन सिमानामा चेकजाँच तीव्र पार्ने, हिँड्डुललाई कम गर्ने र सामाजिक सुरक्षा अपनाउन सकेमा नेपाललाई भाइरसबाट बचाउन सकिने सुझाएका छन् ।

अब नेपालमा भाइरस रोकथामका लागि के के गर्न सकिन्छ ? भन्ने प्रश्नमा डाक्टर पौडेलले भने, ‘छिमेकी देश भारतमा संक्रमण बढेको खबर छ, तर हाम्रो नेपालमा संख्यात्मक हिसावले कम छ । अब थोरै मात्रै सचेत हुन सकेमा र स्थानीय सरकारमार्फत सही सूचना मात्रै पुर्याउन सकेमा हामी यसबाट बच्न सक्छौं ।’

सरकारले स्वास्थ्य क्षेत्रमा गरिरहेको सुधार प्रशंसनीय रहेको बताउँदै फ्रन्ट लाइनमा बसेका स्वास्थ्यकर्मीलाई हौसला बढाउनुपर्ने सुझाएका छन् । उनले नेपालका निजी तथा सरकारी अस्पतालहरुमा कोरोना विशेष आइसियु स्थापना गर्नेतर्फ सरकारको ध्यान जानुपर्ने तर्क गरेका छन् । अन्नपुर्ण अनलाइनको साथमा

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -