Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२८:५० दिउँसो
- ADVERTISEMENT -

एनआरएनए ले कृषि प्रबद्र्धन समितिको अध्यक्ष र उपाध्यक्ष मनोनयन

प्रकाशित मिति: २०७६ चैत २६, बुधबार

599
Shares

काठमाडौं, २६ चैत २०७६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कृषि प्रबद्र्धन समितिको अध्यक्ष र उपाध्यक्ष मनोनयन गरेको छ ।

एनआरएनएको आइतबार सम्पन्न सातौं बैठकले क्यानडामा बस्दैआएका खाद्य विज्ञ नारायण घिमिरेलाई समितिको अध्यक्ष र जापान बस्ने कपिलदेव थापालाई उपाध्यक्षमा मनोनित गरेको हो ।

लामो समयदेखि संघमा क्रियाशील समाजसेवी थापाले नेपालमा धेरै काम गर्नुभएको छ । कृषि प्रबद्र्धन समिति एनआरएनएको महत्वपूर्ण मानिन्छ । यसअघि पनि थापाले यो समितिको उपाध्यक्षका रुपमा काम गरिसक्नुभएको हो ।

अध्यक्ष र उपाध्यक्ष गरी २१ भन्दा बढी संख्या नहुने गरी पुराना अनुभव तथा सुझाव युवराज गुरुङबाट लिने गरी समितिको पूर्णता एव योजना निर्माणको जिम्मेवारी पनि संघले उनीहरुलाई सुम्पेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -