Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:३३:३३ बिहान
- ADVERTISEMENT -

विद्याथीहरुको अंग्रेजी निपुणता बढाउन जापानका विद्यालयहरुमा रोबोटले अंग्रेजी पढाउदै

प्रकाशित मिति: २०७५ भदौ ११, सोमबार

2388
Shares

जापान, ११ भाद्र २०७५ । जापान सरकार बच्चाको साथ साथै शिक्षकहरुको पनि अंग्रजी सुधार्नको लागी आर्टिफिशियल इंटेलिजेन्स (एआइ) को मद्यत लिदैछन् । बच्चाहरुलाई अंग्रेजी बोल्न तथा लेख्न सिकाउनको लागी जापानमा अगिल्लो बर्ष ५०० कक्षा कोठामा एआइ रोबोट राखिनेछ ।

देशमा मुख्य रुपमा जापानी भाषा बोलिने र लेखिने गरिन्छ । यही कारण यहाँका मानिसहरुको अंग्रेजी धेरै नै कमजोर छ । जापानमा दुई बर्ष पहिला दश बर्षभन्दा माथिका बच्चाको लागी अंग्रेजी अनिवार्य गरिएको थियो । २०२० सम्म प्राथमिक विद्यालयमा पनि यसलाई अनिवार्य गरिने भएको छ, तर स्कुलमा अहिलेपनि अंग्रेजी राम्रो पढाउने शिक्षकहरुको कमी रहेको छ । यसकारण सरकारले यो कदम उठाएको हो ।

अन्तराष्ट्रिय शिक्षा सँग जोडिएको एक अधिकारीका अनुसार, अंग्रेजी पढाउनको लागी बनाइएको एआइ रोबोट हरेक बच्चाले उच्चारण गरेको अंग्रेजीको पनि जाँच गर्न सक्दछ । कैयौ पटक त शिक्षकहरुको लागी पनि यो कठिन हुन्छ । बच्चाहरुलाई अंग्रेजीमा निपुण बनाउनको लागी रोबोटको साथै एप तथा अनलाइन क्लासको पनि मद्यत लीइनेछ । केही प्राथमिक तथा माध्यमिक विद्यालयले अंग्रेजी पढाउनको लागी पहिलोदेखी नै एआइ रोबोटको प्रयोग गरिरहेका छन् ।
भाषाः इनपुट

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -