Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:४३:५१ बिहान
- ADVERTISEMENT -

नेपाल घुमेर फर्किएका एक स्पेनिसको कोरोनाका कारण मृत्यु

प्रकाशित मिति: २०७६ फागुन २१, बुधबार

570
Shares

काठमाडौं, २१ फागुन २०७६ । नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनिस नागरिकको कोरोनाभाइरसको कारण मृत्यु भएको खुलेको छ । भ्यालेन्सियामा बसोबास गर्ने उनको फरवरी १३ तारिखमै मृत्यु भएको थियो ।

डेली मेलका अनुसार भालेन्सिया अस्पतालका स्वास्थ्यकर्मीले मृत्यु भएका ती व्यक्तिको मृत्युको कारण कोरोनाभाइरस रहेको पुष्टि गरेका छन् । मृत्यु हुनुपूर्व सो व्यक्ति नेपाल भ्रमण गरेर फर्किएको भन्ने उल्लेख छ ।

सुरुमा निमोनियाबाट ग्रसित ती व्यक्तिलाई अस्पताल भर्ना गरिएको भएपनि उनको मृत्युको कारण खुलाइएको थिएन । पछि अनुसन्धानबाट मृत्युको कारण कोरोनाभाइरस नै रहेको स्वास्थ्यकर्मीले पुष्टि गरेका हुन् । स्पेनमा कोरोनाका कारण मृत्यु भएको यो पहिलो घटना हो । अहिलेसम्म स्पेनमा कोरोनाभाइरसबाट संक्रमित हुने संख्या १ सय ६५ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -