Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०४:४० बिहान
- ADVERTISEMENT -

नेपाल वायुसेवा निगमको नियमित पहिलो उडान मार्च २ तारिख जापानको नारितामा अवतरण हुने

प्रकाशित मिति: २०७६ फागुन १८, आइतबार

964
Shares

टोकियो, १८ फागुन २०७६ । नेपाल एयरलाईन्सको नियमित पहिलो उडान मार्च २ तारिख सोमबार जापानको नारितामा अवतरण हुने  भएको छ ।

कारण नेपाल वायुसेवा निगमको पहिलो उडानमा कुनै औपचारिक कार्यक्रम तथा तामझाम नहुने भएता पनी नेपालमा पर्यटन मन्त्री,नेपालको लागी जापानी राजदूत लगाएतले केक काटेर विमान उड़ान भर्ने जनाएको छ ।

जापानका लागि आउने निगमको वाइडबडी विमानमा १८ वटा बिजनेस, २ सय ५६ इकोनमीसहित २ सय ७४ वटा सिट छन्। त्रिभुवन विमानस्थलस्थित अन्तर्राष्ट्रिय उडानका एक अधिकारीका अनुसार सोमबार हुने सो उडानमा निगमका पदाधिकारीसहित सांसद,पत्रकार २१ जना जापान आउने भएका छन् ।

विश्वब्यापी फैलिरहेको कोरोना भाइरस संक्रमण जोखिमका कारण जापान सरकारले जारी गरेको ट्राभल एड्भाइजरीका निगमको एयरबस वाइडबडी जहाजमार्फत नारितामा साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार सिधा उडान प्रारम्भ गर्ने निगमले जनाएको छ ।

निगमको जहाज स्थानीय समय राति १:२५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंदेखि उडान भई स्थानीय समय बिहान ११ बजे नारिता अवतरण हुने र सोही दिन अपरान्ह १ बजे नारिताबाट प्रस्थान गरी साँझ ६:२५ बजे काठमाडौंमा अवतरण गर्ने कार्यतालिका छ ।

नारिता विमानस्थलमा सोमवार साधारण रुपमा नेपालवाट आएको अतिथिहरु विचमा काउन्टरको एक कार्यक्रमको विच सुरुवात गर्ने कार्यक्रम रहेको जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -