Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:४३:२० बिहान
- ADVERTISEMENT -

कोपेनहेगनमा एनआरएनको महत्व र आवश्यकता विषयक अन्तक्रिया

प्रकाशित मिति: २०७६ फागुन १०, शनिबार

970
Shares

डेनमार्क, १० फागुन २०७६ । गैरआवासीय नेपाली संघ डेनमार्कले राजधानी कोपेनहेगनमा एनआरएनको महत्व र आवश्यकता विषयक अन्तक्रिया गरेको छ ।

गैरआसीय नेपालीहरुले केन्द्रीय कार्यालय भवन रहेको बालुवाटारको जग्गा खरिद प्रकरणको संघभित्रै पनि छानबिन हुनुपर्ने माग गरेका छन् । सोही भेलाले छानबिन समिति गठनको माग गरेको छ ।

भेला आयोजकमध्येका एक अगुवा शशीकुमार ढकालले छानबिन समिति गठन सम्बन्धमा एनआरएनए यूरोप उपसंयोजक शुक्रराज न्यौपानेलाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापनपत्र बुझ्दै उपसंयोजक न्यौपानेले जग्गा खरिदमा गोलमाल भएको भन्नेबारे विभिन्न पत्रपत्रिकामा समाचारहरु समेत आएको र बिश्वभरिका नेपालीहरुले समेत छानबिन समितिको आबश्यकतामा जोड दिएको बताए। गैरआवासीय नेपाली डेनमार्कको यो आवाजलाई आफूले केन्द्रीय कमिटीसम्म पुर्याउने प्रतिवद्वता ब्यक्त गर्नुभयो ।

गैरआवासीय नेपाली संघ, डेनमार्कका उपाध्याक्ष दिपकराज रिजालका अनुसार कार्यक्रममा विभिन्न बक्ताहरुले हुर्कदै गरेका दोस्रो पुस्तालाई एनआरएनप्रति आकर्षण गरी भाषा, संस्कृतिलाई जोगाउन एनआरएनले महत्वपुर्ण भुमिका खेल्न सक्ने धारणा राखेका थिए । साथै, सहभागीहरुले एनआरएन केन्द्रीय निर्वाचन प्रणालीमा गर्नुपर्ने सुधार, आर्थिक पारदर्शिता लगायतका विषयमा पनि धारणा राखेका थिए ।

गैरआवासीय नेपाली संघ, डेनमार्कका अध्यक्ष रविन्द्र खड्काको अध्यक्षतामा कार्यक्रम भएको थियो । कार्यक्रममा राष्ट्रिय समन्वय परिषद डेनमार्कको स्थापना कालदेखि हालसम्मका कार्य समिति तथा आईसिसि प्रतिनिधि तथा डेनमार्क स्थित सामाजिक,राजनैतिक संघसंस्थाका प्रतिनिधिको सहभागता रहेको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -