Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:३९:१७ बिहान
- ADVERTISEMENT -

एनआरएनएको हरेक क्षेत्रमा सुधार गर्न लागि पर्नेछु : महेश श्रेष्ठ

प्रकाशित मिति: २०७६ माघ १९, आइतबार

1038
Shares

लण्डन, १९ माघ २०७६ । गैर आवासीय नेपाली संघ (एनआरएनए ) संस्थाको हरेक क्षेत्रमा सुधार गर्न लागिपरेको महेश श्रेष्ठले बताउनु भएको छ । विशेषगरी एनआरएनए संस्थाको आर्थिक स्थितिलाई पारदर्शी बनाउन र चनुावी प्रणालीलाई सुधार गर्न पहिलो प्राथमिकताका साथ लागेको देखिन्छ |

एनआरएनको आर्थिक स्थिति निकै नाजुक रहेको अवस्थामा एनआरएनएको कोषाध्यक्ष पदमा निर्वाचीत भएर आउनुभएको महेश श्रेष्ठले चुनावमै चार मन्त्र अगाडि सार्नुभएको थियो । यस संस्थालाई अगाडि बढाउन चार मन्त्र प्रस्तुत गर्दै चुनावमा प्रस्तुत हुनु भएको श्रेष्ठले सबैभन्दा बढी मत पनि प्राप्त गर्नुभयो । सबैको विश्वास जितेर निर्वाचित हुनुभएको कोषाध्यक्ष श्रेष्ठ अहिले भने संस्थालाई कसरी आर्थिक पारदर्शीता र उत्तरदायिपूर्ण बनाउने भन्ने विषयमा अहोरात्र खटिरहनु भएको छ ।

संस्थामा पारदर्शीता, इमानदारिता, मितब्ययिता र ठोस कार्ययोजना गरी चार मन्त्र लिएर विजयी श्रेष्ठले निर्वाचित भएसँगै संस्थामा सुधारको प्रयास थाल्नुभयो । विशेष गरि कोषाध्यक्ष श्रेष्ठले शूरुमा डिडिए प्रतिवेदन तयार पार्न लागि पर्नुभयो । संस्थाको विगतदेखि अहिलेसम्मको आर्थिक स्थिति कस्तो छ ? भनेर कोषाध्यक्ष श्रेष्ठले डिडिए रिपोर्ट तयार पार्नुभएको हो ।

डिडिए रिपोर्टसँगै आन्तरिक अडिटरबाट प्राप्त सुझावको आधारमा संघको लेखा प्रणालीलाई अझ बढी ब्यवस्थित, वैज्ञानिक र पारदर्शी बनाउदै संघलाई सँस्थागत गर्दै लग्ने योजना कोषाध्यक्ष श्रेष्ठको छ ।

कोषाध्यक्ष श्रेष्ठले नभन्दै निर्वाचित भएको तीन महिनामै संस्थाको आर्थिक प्रतीवेदन सार्वजनिक गर्नुभएको छ । आइसिसीको प्रतिवेदन सार्वजनीक गरेसँगै राष्ट्रिय समन्वय परिषद (एनसिसी ) हरुको समेत ३/३ महिनामा आर्थिक प्रतिवेदन गैर आवासिय नेपाली संघ केन्द्रीय कार्यालयमा बुझाउन अनुरोध गर्नुभएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -