Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:२७:२६ बिहान
- ADVERTISEMENT -

एनआरएनए अमेरिकाका प्रवक्ता र सल्लाहकार ४५ दिनका लागि निलम्वन

प्रकाशित मिति: २०७६ माघ १४, मंगलबार

836
Shares

अमेरिका, कनेक्टिकट, के पी भट्ट, १४ माघ २०७६ । विवादमा परेका गैर आवासीय संघ एनसीसी अमेरिका (एनआरएनए अमेरिका) का प्रवक्ता ओम भट्टराईमाथि सामाजिक संजालमा फेक आईडी बनाएर समाजका विभिन्न व्यक्तिलाई जथाभावी लेख्ने गरेको आरोप लागेका थियो । यस प्रकारको आरोपका वारेमा छानविन गरी प्रतिवेदन नआउंदा सम्म कार्यसमिति बैठकले उनीहरुलाई निलम्बन गर्ने निर्णय भएको हो ।

आइतवार बसेको एनआरएनए अमेरिका कार्यसमिति वैठकले वरिष्ठ उपाध्यक्ष डा अर्जुन बञ्जाडेको संयोजकत्वमा ५ सदस्य रहनेगरी छानविन समिति गठन गरेको छ ।

यस समितिलाई ४५ दिन भित्र प्रतिवेदन दिन भनिएको छ । यो समितिको प्रतिवेदन आएपछि उनीहरुका वारेमा निर्णय हुने छ ।

विवादमा परेका भट्टराईलाई एनआरएनए अमेरिका अध्यक्षले कार्यसमितिमा प्रवक्ताका रुपमा मनोनित गरेका थिए । प्रवक्ताको जिम्मेवारी अध्यक्ष र संस्थाको छवी राम्रो बनाउन संचार माध्यमलाई परिचालन गर्ने हो ।

एनआरएनए अमेरिकाका आजिवन सदस्य प्रसन्न संग्रौलाले आचरण विपरित काम गर्ने प्रवक्ता र सल्लाहकार मल्ललाई हटाउन लिखित निवेदन दिएका थिए ।

यस विषयमा छलफल गर्न आइतवार राती ढिलो समयसम्म एनआरएनए अमेरिका कार्यसमितिको वैठक वसेको थियो ।

उक्त वैठक निकै तनावपुर्ण भएको थियो । कार्यसमितिका सदस्य सीपी पौडेलले बोल्दा प्रयोग गरेका शव्द र वाक्यका वारेमा सदस्यहरुले आपत्ति जनाएपछि उनले माफि मागेका थिए । उनले माफी नमाग्दासम्म केही छिन बैठक अवरुद्ध भएको थियो । एनआरएनए अमेरिकाले बैठकपछि जारी विज्ञप्तिमा पनि यसलाई संकेत गर्दै संस्थाको गरिमा उच्च राख्न अनुशासन कमिटि गठन गर्न अति आवश्यक देखिएको उल्लेख छ ।

बैठकको शुरुमै प्रवक्ता भट्टराईले छानविनको मार्ग प्रशस्त गर्न आफुहरु जिम्मेवारीबाट अलग हुन तयार गरेको वताएका थिए । तर, कार्यसमितिका केही पदाधिकारीहरुले भने एनआरएनए अमेरिकालाई विवादवाट जोगाउन उनीहरुलाई पदवाटै हटाउनुपर्ने माग गरेका थिए ।

आरोप लाग्ने व्यक्तिको व्यक्तिगत नैतिकताको विषय हुँदा निलम्बन गर्ने, छानविन समिति गठन गर्नु नै गलत भएको हुँदा यस्ता विषयमा संस्था अल्झिन नहुने कार्यसमितिका सदस्यले बताए । व्यक्तिगत विषयमा संस्थाले यस्तो निर्णय गर्नु हास्यास्पद र करिव ९ हजार सदस्यहरुको हुर्मत लिईएको ती पदाधिकारीले वताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -