Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:००:५८ बिहान
- ADVERTISEMENT -

जापानमा २८५६ औं जिवा सोनाम ल्होसार साँझको आयोजना

प्रकाशित मिति: २०७६ माघ १३, सोमबार

1346
Shares

टोकियो, १३ माघ २०७६ । नेपाल तामाङ समाज जापानको आयोजनामा २८५६औं जिवा सोनाम ल्होसार साँझ धमकेदार बनाउन तयारी अन्तिम चरणमा पुगेको छ ।

समाजले आफ्नो स्थापना कालदेखि हरेक वर्ष सोनाम ल्होछार कार्यक्रम मनाउदै आइरहेको छ ।

ल्हाेछार कार्यक्रमकाे उदघाटन नेपालदेखि अतिथिका रुपमा पाल्नु भएका अतिथि लामा, नेपाल अहिंसावादी बौद्धधर्म विश्वशान्ति चक्र संघको केन्द्रीय गुम्बा दाउन्नेका अध्यक्ष तथा प्रमुख लामा खेन्पो पेमासम्बा लामाबाट हुने कार्यक्रम तय गरिएको छ ।

हरेक बर्ष झै यस वर्षपनि भव्य रूपमा साँस्कृतिक कार्यक्रम सहित टोकियो स्थित नेरीमा कल्चर हलमा मनाउने ल्होछारको विशेष तयारी अन्तिम रुपमा चलिरहेको तामाङ समाजका महासचिव बलराम लामाले जनाकारी दिनुभयो ।

कार्यक्रममा नेपालबाट आमन्त्रित बरिष्ठ सेलो गायक प्रेम लोप्चनको साथमा जापानमा नै रहनु भएका सेलो संगीतमा चर्चा कमाएका कर्म दोङ तामाङ, राजिव गोले, आरके स्याङ्तानको साथै भ्वाइस अफ नेपालका प्रतियोगी काले गुरुङ लगायत डेढ दर्जन गायक तथा गायिकाहरुको बेजोड प्रस्तुति रहने समाजका कोषाध्यक्ष गीरबहादुर तामाङले जानकारी दिनुभयो ।

स्थापना कालदेखि नै नेपाल तामाङ समाज जापानले तामाङहरुको मौलिक सस्कार, संस्कृति, कला, परम्परालाई जिवन्त राख्न हरेक वर्ष ल्होछार र डम्फु साँझ जस्ता महत्वपूर्ण चाड पर्बहरू विविध साँस्कृतिक कार्यक्रमसहित मनाउदै आइरहेको छ । यसैलाई निरन्तरता दिँदै आफ्नो गन्तब्यको अविरल यात्रामा लम्कन र आफुलाई अझ परिस्कृत, परिमार्जित र जिवन्त राख्न आफ्नो ल्होसार साँझको तयारी गरिरहेको समाजका अध्यक्ष रुबिना तामाङले जानकारी दिनुभयो ।

आयोजक संस्थाले जापानवासी सम्पुर्ण नेपाली दाजुभाई तथा दिदि बहिनिहरुमा हार्दिक निमन्त्रणा गरेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -