Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:५६:५२ बिहान
- ADVERTISEMENT -

कनेक्टिकटमा माघे संक्रान्तिको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २०७६ माघ ७, मंगलबार

1357
Shares

कनेक्टिकट, के पी भट्ट, ७ माघ २०७६ । अमेरिकाको कनेक्टिकट राज्यमा माघे संक्रान्तिको अवसरमा शुभकामना तथा भेटधाट कार्यक्रम सम्पन्न भएको छ ।

नेपालको सुदुरपश्चिमको विभिन्न जिल्लाबाट कनेक्टिकटमा राज्यमा  विभिन्न ब्यापार, पेसा व्यवसाय संचालन गरी बसोबास गर्दै आउनु भएका नेपालीहरुले सो कार्यक्रम भब्य रुपमा मनाएका छन् ।

कर्म भुमी विदेशमा रहेर पनि आफ्नो कला, सॅस्कृति, चाडपर्ब, रितिरिवाज परम्परालाई निरन्तरता दिनको साथै आपसमा भेटघाट मित्रता कायम गर्नको लागि आफुहरुले सो कार्यक्रम आयोजना गरेको  हरि प्रसाद जोशीले जानकीरी दिनुभयो ।

नेपाली जनसम्पर्क समिति अमेरिकाका सभापति एवंम नेपाली काग्रेसका आमन्त्रित केन्दिय सदस्य आनन्द विष्ट, सुदुर पश्चिम समाज न्युयोर्क अमेरिकाका महासचिब जीवन बम, राष्टिय खेलाडी मकेन्द्र ब सिहं लगायत अन्य महानुभाबहरुको बाक्लो उपस्थिति  रहेको थियो ।

सोही कार्यक्रममा शुभकामना मन्तव्यका क्रममा जनसम्पर्क समिति अमेरिका सभापति विष्टले यस्ता कार्यक्रमले विदेशमा आफ्नो कला संस्कृतिको सम्मान हुनुको साथै आपसी भाईचारा बढने बताउनु भयो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -