Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३६:३५ बिहान
- ADVERTISEMENT -

जापानको साईतामाकेनमा नेपाली यूवाद्वारा आत्माहत्या

प्रकाशित मिति: २०७६ पुस २५, शुक्रबार

1804
Shares

जापान, २५ पौष २०७६ । जापानको साईतामा केनमा बसोबास गर्ने एक नेपालीको आज निधन भएको छ ।

नेपालको नवलपरासी स्थित गैँडाकोट घर भएका युवाको निधन भएको बुझिएको छ । कुक भिषामा जापान आएका नीज जापान आएको पनि एक बर्ष मात्र भएको जानकारी प्राप्त भएको छ । सिन्जुकुमा काम गर्दै आएका उनी आफ्नै कोठामा मृत भेटिएको नीजसँगै काम गर्ने नेपालीले जनाएको छ ।

बुधबार काम बिदामा रहेका उनी बुधबार पनि काममा नआए पछि फोन सम्पर्क गर्दा समेत सम्पर्कमा नआएपछि निजका साथी कोठामा गएका थिए ।

कोठाभित्र झुन्डिएको अबस्थामा देखेपछि प्रहरीलाई खबर गरिएको जनाएको छ । प्रहरीको रिपोर्ट अनुसार निजले आफैले आत्महत्या गरेको प्रारम्भिक जानकारी गराएका छन । तर नीजले आत्महत्या के कारणले गार्यो त्यो भने खुलेको छैन ।

केहि दिन अघि पनि जापानको सेन्दाई अध्ययनको क्रममा जापान आएका पोखराका बिकल थापाको बसिरहेको ठाउँमा बेहोस हुँदा ज्यान गएको थियो ।

त्यसैगरी, अर्का नेपाली कामको सिलसिलामा जापान आएका टोकियोको ताचिखावा नजिक बस्ने नेपालका बाग्लुङ्ग घर भएका टेकचन चालिसेको कार्यस्थलमा नै हृदयघातका कारण निधन भएको थियो । निजको निधनसँगै यो हप्ता मात्र जापानमा निधन हुनेको संख्या ३ पुगेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -