Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०२:३३ बिहान
- ADVERTISEMENT -

जापानमा “राष्ट्रिय बिकासमा नेपालीहरुको अन्तरराष्ट्रिय एकताको आवश्यकता” बिषयक छलफल कार्यक्रम सम्पन्न

प्रकाशित मिति: २०७६ पुस २०, आइतबार

708
Shares

जापान,२० पौष २०७६ । “राष्ट्रिय बिकासमा नेपालीहरुको अन्तरराष्ट्रिय एकताको आवश्यकता” बिषयक छलफल कार्यक्रम सम्पन्न भएको छ ।

यहि जनवरी ३ तारीकका दिन जापानको टोकियोमा आयोजना गरिएको ४४ औ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको उपलक्ष्यमा आयोजना गरिएको नयाँ दशक २०२० तथा नेपाल भ्रमण वर्ष २०२० को सुरुवातसंगै शुभकामना आदान प्रदान तथा “राष्ट्रिय बिकासमा नेपालीहरुको अन्तरराष्ट्रिय एकताको आवश्यकता” बिषयक छलफल कार्यक्रम सम्पन्न भएको थियो ।


राष्ट्र निर्माणको सवालमा बीपीको मेलमिलाप निती राजनीति पार्टीहरु बिचमा मेलमिलाप हुनुका साथै अन्तरराष्ट्रिय रुपमा छरिएर रहेका नेपालीहरु बिच मेलमिलाप हुनु पनि त्यतिकै सान्दर्भिक भएको बिचारहरु प्रस्तुत गरिएको थियो ।

वीपी विचार राष्ट्रिय समाज जापानले आयोजनामा, डा. सुदिप अधिकारीको सभापतित्वमा, बिपि बिचार समाज एसिया प्यासिफिक संयोजक सुभाष लोहनीको प्रमुख आथित्यतामा, एनआरएनए आइ सि सि का निबर्तमान प्रवक्ता भुषण घिमिरे, अन्तरराष्ट्रिय नेपाली समाज जापानका अध्यक्ष पदम सिंह ठगुन्ना, जनसम्पर्क समिति जापानका पूर्व संयोजक भूपी गोविन्द श्रेष्ठ, जनसम्पर्क समिति जापानका संस्थापक जे पी पन्डित, जनसम्पर्क समिति जापानका कोषाध्यक्ष बाबुराम सापकोटा, ओखलढुङा समाज जापानका अध्यक्ष सन्तोष बानियाँ, जेपी फाउन्डेशन जापानका अध्यक्ष कुमार कार्की,
जापानमा क्रियाशिल बिभिन्न संघ संथाका प्रतिनिधि, सिमपानी न्यूजका बिमल भट्ट, समाजसेवी, आमन्त्रित अतिथी महानुभाबहरु लगाएतको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा बक्ताहरुले बिपिको योगदान बिपिको बिचारमा समाज परिवर्तनमा महत्वपूर्ण रहेको बताउनु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -