जापान, १८ पौष २०७६ । बिहुँकोट समाज जापानको नयाँ कार्यसमिति चयन गरिएको छ ।
बिहुँकोट समाज जापान (२०२०-२०२२ ) का लागि गोपाल शर्मा ‘अशोक ‘ को नेतृत्वमा नयाँ कार्यसमिति चयन गरिएको छ ।
बिहुँकोट समाज जापानको नयाँ कार्यसमितिको उपाध्यक्षमा महेन्द्र प्रसाद कडेँल, दिपक प्रसाद कडेँल, घनश्याम कडेँल, बिष्णु प्रसाद कडेँल, तोयानाथ रिजाल चयन हुनु भएको छ ।
त्यसैगरी, सचिबमा शिब प्रसाद कडेँल, सह-सचिबमा नारायण कडेँल ‘हिमलाल’, कोषाध्यक्षमा रामु कडेँल ‘कुलराज ‘ र सह-कोषाध्यक्षमा कृष्ण प्रसाद कडेँल चयन हुनु भएको छ ।
त्यसैगरी, सदस्यहरुमा याम लाल सुवेदी, टिका राम कडेल, नारायण प्रसाद कडेल, केशब कडेल (ओशाका), चन्डि प्रसाद कडेल (दयाराम), खिमानन्द शर्मा (ओशाका), निखिल कडेल ‘जिवन’, दयाराम कडेल(फापर चौर), शिब सुबेदी ‘बिमल ‘, बिण्णु प्रसाद कडेल, बिण्णु प्रसाद कडेल (रामु), खिमानन्द कडेल, शिव न्युरे, टिका राम कडेल (रामु), गोपाल प्रसाद सुवेदी चयन हुनु भएको छ ।
बहुँकोट समाज जापानको नयाँ कार्यसमितिका सम्पुर्ण पदाधिकारीलाई हार्दिक बधाईका साथै सफल कार्यकालको शुभकामना व्यक्त गर्न चाहन्छौ ।





































