टोकियो,१० पौष २०७६ । अमेरिकाका निबर्तमान एनआरएनए अध्यक्ष पौडेललाई जापान जनसम्पर्कद्बारा स्वागत गर्नु भएको छ ।
अमेरिकाबाट जापान भ्रमणमा रहनु भएका एनआरएनएका अभियन्ता निर्वतमान अध्यक्ष अमेरिका डा केशब पौडेललाई यति बेला जापान भ्रमणको शिल शिलामा टोकियो मा रहनु भएको छ ।
आज नेपाली जनसम्पर्क समिती जापानका तर्फबाट स्वागत एबम रात्री भोज कार्यक्रमको आयोजन गरेको थियो ।
सोही अबसरमा, जनसम्पर्क समिती रोशन के सी, पुर्व सभापति एबम आई सि सि कोषाध्यक्ष महेश कुमार श्रेष्ठ, महाधिवेशन प्रतिनिधि तथा जनसम्पर्क समिती जापानका नेता राजेन्द्र जम्मरकट्टेल महाधिबेशन प्रतिनिधी सुभाष लोहनी लगायत जनसम्पर्क समिति जापानका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
जापान भ्रमणमामा रहनु भएका पौडेल नेपालमा पेशाले डाक्टर थिए भने हाल अमेरिकामा बस्दै आएका छन् । हालै काठमाडौमा सम्पन भएको एनआरएनए आई सि सि चुनाव मा उपाध्याक्षको प्रत्यासी थिए ।





































