Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
११:०४:३२ बिहान
- ADVERTISEMENT -

वर्ल्ड ट्रेड ग्रुपका अध्यक्ष शम्भु पोखरेल मोष्ट एम्बिसस सिईओ अवार्डद्धारा सम्मानित

प्रकाशित मिति: २०७६ मंसिर २८, शनिबार

932
Shares

युएई, २८ मंसिर २०७६ । वर्ल्ड ट्रेड ग्रुपका अध्यक्ष शम्भु पोखरेल मोष्ट एम्बिसस सिईओ अवार्डद्धारा सम्मानित भएका छन् । सिईओ क्लब नेटवर्कले युएईमा आयोजना गरेको एक कार्यक्रममा सो सम्मान गरिएको हो ।

रस अल खाईमा चेम्बर अफ कमर्श एण्ड ईन्डष्ट्रिजले आयोजना गरेको एनुअल सिईओ क्लब डिनर कार्यक्रममा पोखरेललाई सो सम्मान गरिएको हो । पोखरेललाई युएईको रस अल खाईमा चेम्बर अफ कमर्शका अध्यक्ष मोहम्मद अली मुसावी अल नाओमीले सो अवार्ड हस्तान्तरण गरेका हुन् । विश्वप्रसिद्ध कम्पनीका सिईओहरुका विच पोखरेललाई सो सम्मान प्रदान गरिएको हो । विश्वकै सबैभन्दा ठुलो विजनेश नेटवर्कका रुपमा परिचित सिईओ क्लब नेटवर्कले पोखरेल लगाएत १० जना सिईओलाई विभिन्न विधामा अवार्ड प्रदान गरेको थियो ।

वर्ल्ड ट्रेड ग्रुपका अध्यक्ष पोखरेलको यो अवार्ड यस बर्षको दोश्रो अन्तराष्ट्रिय अवार्ड हो । पोखरेल ३ महिना अघिमात्र मलेशियाको क्वालालाम्पुरमा ग्लोबल स्ट्राटेजिक लिडरसिप अवार्डबाट सम्मानित भएका थिए ।

ईन्टरनेशनल मोटिभेसनल स्पिकरका रुपमा समेत परिचित पोखरेल बिजनेश टेलिभिजन नेपालका कार्यकारी अध्यक्ष समेत हुन् । सिईओ क्लबको सो कार्यक्रममा पोखरेलले ग्लोबल ईकोनोमिक सिफ्ट शिर्षकमा एउटा स्पिच पनि दिएका थिए । पोखरेलको स्पिच कार्यक्रममा सर्वाधिक रुचाईएको सिईओ क्लबका सदस्यहरुले बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयबाट अन्तराष्ट्रिय सम्बन्धमा विद्यावारिधि गरिरहेका पोखरेलको नेतृत्वमा नेपालमा बिजनेश टेलिभिजन, ब्ल्याकहोल आईटि, काठमाण्डौं स्कुल अफ बैंकिङ एण्ड ईन्सुरेन्स लगायत दर्जन कम्पनीहरु सञ्चालनमा रहेका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -