Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:२४:४३ बिहान
- ADVERTISEMENT -

गैरआवासीय नेपालीले गरे जर्मनीमा भारतीय अतिक्रमणविरूद्ध विरोध प्रदर्शन

प्रकाशित मिति: २०७६ मंसिर ४, बुधबार

732
Shares

जर्मन, ४ मङ्सिर २०७६ । भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा सहितको भूभागलाई आफ्नो देशको राजनीतिक नक्सामा राखेपछि नेपालमा मात्र नभई संसारभर छरिएर रहेका नेपालीहरूले आआफ्नो स्थानबाट विरोध प्रदर्शन गर्दै आइरहेका छन् ।

यसै शिलशिलामा, विश्वभर छरिएर रहेकाे नेपालीहरूकाे छाता संगठन गैरआवासीय नेपाली संघले पनि जर्मनीमा भारतीय सिमा अतिक्रमणविरुद्ध वृहत्त प्रदर्शन गरेको छ । एनआरएनए जर्मनीको आयोजनामा जर्मनीमा प्रदर्शन भएको हो । प्रदर्शनमा एनआरएनए आइसिसी अध्यक्ष कुमार पन्त पनि सहभागि हुनुभयो । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले नयाँ नक्सा जारी गर्दै आफनो क्षेत्रमा राखेपछि देश तथा विदेशमा त्यसको विरोधमा प्रदर्शन भइरहेको छ ।

अध्यक्ष पन्तले भारतीय अतिक्रमणविरूद्ध विदेशमा रहेका सम्पूर्ण नेपालीरू आन्दोलीत भइरहेकाे र साेही अनुसार जर्मनीको फ्र्यांकफर्टमा गैरआवासीय नेपाली संघ लगायत विभिन्न नेपाली संघसंगठन समेत मिलेर एकसाथ प्रदर्शन गरेको बताउनुभयो । यसअघि एनआरएनए आइसिसीले सबै एनसिसीलाई भारतीय अतिक्रमण विरुद्ध प्रर्दशन, विरोध गर्न र सम्बन्धीत देशमा रहेको भारतीय राजदूतावासमार्फत ज्ञापन पत्र बुझाउन निर्देशन समेत दिएको थियो ।

“गो ब्याक इन्डिया” भन्दै बेल्जियमका नेपालीहरूले ब्रसेल्सस्थित भारतीय दूतावास अगाडी “गो ब्याक इन्डिया फ्रम नेपाल” लेखिएको ब्यानरसहित विभिन्न राजनीतिक सङ्गठन, एनआरएन, जातीय तथा क्षेत्रीय सङ्घसंस्थाहरूको उपस्थितिमा नाराजुलुस गर्दै भारतीय दूतावासलाइ ज्ञापनपत्र समेत बुझाएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -