Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:२१:४५ राति
- ADVERTISEMENT -

जापानवाट नेपाली युवाहरुले सुरु गरे विश्वबजारमा नयाँ व्यापारीक मोडेल।

प्रकाशित मिति: २०७५ असार ३१, आइतबार

5484
Shares

टोकियो, आषाढ ३१ 

जापानवाट विश्वव्यापी ब्रान्डका रुपमा ई कमर्श कारोबार गर्ने उदेश्य सहित “लगानी गरौ र साथसाथ अगाडी बढौं” तथा रेफरल र आर्जन विशेष रणनीति” नाराकासाथ रारामार्टको लगानीकर्ता भेटघाट तथा व्यवसायीक छलफल कार्यक्रम आज टोकियो सिनओकुवोको सोलमारी हलमा भव्य रुपमा सम्पन्न भएको छ। 

नेपाली तथा विदेशी लगानीकर्ताहरुलाई सहभागी गराउदै ई कमर्शको दुनियामा जापानको हकमा आफ्नो सपिंग प्लेटफर्म wwww.raramart.jp वाट विक्रेता र क्रेताहरुलाई उन्नत सेवा प्रदान गर्ने बताएको छ। जापानमा दर्ता गराएर आफ्नो क्षेत्रीय कारोबारको रुपमा नेपालमा रारा कर्पोरेशन प्रा. ली नामवाट औपचारिक तवरले आफ्नो सेवा प्रदान सुरु गरेको छ। 

क्रेता र विक्रेताहरुलाई ईन्टरनेटमा आधारीत र प्रयोग गर्नु अति सहज प्लेटफर्म तथा समयसापेक्ष तरीकाहरु पनि दिने रारा मार्टका कार्यकारी प्रमुख डा जिबन अम्गाईले बताएका छन्। विश्वबजारमा रहेका ग्लोबल अनलाईन ब्रान्ड सपिंगहरु र बिजिनेश मोडेलहरु मध्ये भिन्न अन्वेषण र समयसापेक्ष हुने तथा भेन्डर र क्लाईन्ट एप्रोचहरुलाई विशिष्ट बनाउने कुरा जनाएका छन्। 

जापानको कोबेमा यो ब्रान्ड स्थापना गर्दै नेपालमा कारोबार सुरु गरीसकेको छ। जापानमा रहेका प्रवासी टोकीयोवासी धेरै नेपालीहरुले पनि रारामार्ट विजिनेश मोडेलवारे वुझेर लगानी गर्ने तिब्र ईच्छा प्रकट गरेपछि संस्थापकहरु डा जिबन अम्गाई, डा भरत नेगी र प्रकाशचन्द्र सापकोटा विजिनेश मोडेल बोकेर कार्यक्रम गर्नु आतुर हुनभएको थियो भने विभिन्न क्षेत्र र क्षमताका युवाहरु लगानी गर्नु ईच्छुक रहेको बुझिएकोछ । 

नेपालमा सेवा सुरु गरीसकेको यो विजिनेश मोडेलवाट प्रभावित भई नेपालका ठुल्ठुला उधोगपती, व्यापारी, लगानी कर्ता, बैंकर्श, उधोग तथा वाणिज्य महासंघका पदाधिकारी, पूर्व पदाधिकारी, विज्ञहरुले लगानी गरीसकेका छन् भने लगानी गर्नु अन्य क्षेत्रका उधमशील व्यक्तित्वहरु निकै प्रभावित भएको बताईएको छ । नेपाली युवाहरुले आफ्नो ज्ञान, सीप र लगानीमा यस्ता नयाँ खाले व्यापारीक मोडेलहरु ल्याएकोमा यस क्षेत्रका सरोकारवाला व्यक्तित्वहरु निकै खुसी र प्रभावित भएको वताएका छन्। 

२०१७ अगस्त महिनामा जापानमा स्थापना गरेको रारामार्टले नेपालवाट सेवा प्रदान गरेको छ भने निकट भविष्यमै विश्वबजारका नीतिगत र व्यवहारत रणनीतिक सम्भावना रहेका अमेरीका, भारत, कोरीया, मध्यपुर्वका देशहरु, युरोपका देशहरुमा २०२५ सम्म पुग्ने महत्वाकांक्षी र चुनौतीपूर्ण उदेश्य लिएको देखिन्छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
148.97
149.57
EUR
European Euro
1
163.78
164.44
GBP
UK Pound Sterling
1
195.89
196.68
CHF
Swiss Franc
1
176.81
177.52
AUD
Australian Dollar
1
99.91
100.32
CAD
Canadian Dollar
1
104.13
104.55
SGD
Singapore Dollar
1
115.53
116.00
JPY
Japanese Yen
10
9.32
9.35
CNY
Chinese Yuan
1
22.34
22.43
SAR
Saudi Arabian Riyal
1
39.71
39.87
QAR
Qatari Riyal
1
40.87
41.03
THB
Thai Baht
1
4.40
4.41
AED
UAE Dirham
1
40.56
40.73
MYR
Malaysian Ringgit
1
36.22
36.37
KRW
South Korean Won
100
11.20
11.25
SEK
Swedish Kroner
1
14.68
14.74
DKK
Danish Kroner
1
21.91
22.00
HKD
Hong Kong Dollar
1
18.99
19.07
KWD
Kuwaity Dinar
1
482.10
484.05
BHD
Bahrain Dinar
1
394.88
396.47
OMR
Omani Rial
1
386.93
388.49
- ADVERTISEMENT -