Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०६:१७ बिहान
- ADVERTISEMENT -

गैर-आवासीय नेपाली दिवश शुभारम्भ

प्रकाशित मिति: २०७६ असोज २५, शनिबार

744
Shares

काठमाडौं, २५ असोज २०७६ । गैर-आवासीय नेपाली दिवस स्वयंम्भूनाथ र पशुपतिनाथको पूजाअर्चनामाबाट शुक्रबार शुभराम्भ गरिएको छ ।

सोही अवसरमा संघका अध्यक्ष लगायत पदाधिकारी तथ बिभिन्न मूलूकबाट पल्नु भएका गैरआवासीय नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

स्वयंम्भूनाथको दर्शन पछि त्यहा“बाट असनको अन्नपुर्णथान सम्म पदयात्राको आयोजना गरिएको थियो । संघका पदाधिकारीहरुले शंकमूलमा गैरआवासीय नेपाली संघले निर्माण गरेको एनआरएनए शंकमूलपार्कको अवलोकन भ्रमण गरेका थिए ।

गैरआवासीय नेपालीदिवसको अवसरमा संघको भवन वालुवाटारमा संघको झण्डोत्वलन संघका अध्यक्षलगायतपदाधिकारीहरुबाट गरिएको थियो र सो अवसरमा जलपानको आयोजना समेत गरिएको थियो । यस अवसरमा विभिन्न मूलूकहरुबाट सम्मेलनमा भागलिनआउनु भएका सयौं गैरआवासीय नेपालीहरुको सहभागिता रहेको थियो ।

असोज २८ देखि ३० बाट संचालनहुनगइरहेको नबौ गैर-अवासीय नेपाली विश्व सम्मेलन तथा गैर-आवासीय नेपाली संघको अन्तर्राष्ट्रिय महधिवेशनमा सहभागीहुन आउनु भएका निर्वाचनप्रतिनिधिहरू तथा सहभागीको नामदर्ता गर्ने कार्य संघको सचिवालय वालुवाटारमा पुन सुचारु भएको छ ।

हाल सम्म १२२० जनाप्रतिनिधितथा सहभागीहरुले नामदर्ताको लागि आवेदन दिईसकेको गैरआवासीय नेपाली संघ, सचिवालयले जनाएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -