जापान, १२ असोज २०७६ । नेपाल पत्रकार महासंघ, जापान शाखाको नयाँ कार्य समिति चयन गरिएको छ । आज भएको अधिबेशनबाट नेपाल पत्रकार महासंघ, जापान शाखाको नयाँ कार्य समितिको अध्यक्षमा पुन: मोहन घलेको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गरिएको हो ।
कार्यसमिति
१,अध्यक्ष : मोहन घले
२,उपाध्यक्ष : पूर्ण चलाउने
३, “ : कुमार मोक्तान
४,सचिब : शान्तकुमार पहरी
५,सह-सचिब : इन्दिरा खनाल
६, “ : अर्जुन लामिछाने
७,कोषाध्यक्ष : आनन्द कोईराला
सदस्यहरु
८, राजन गौतम
९, सजिना मोक्तान
१०, दीपक गौतम
११, कृष्ण अधिकारी
१२, लक्ष्मी पौडेल
१३, सागर देबकोटा
१४, विश्वास आचार्य
१५, राम तामाङ चयन हुनु भएको छ ।





































