Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
७:१३:५२ बिहान
- ADVERTISEMENT -

मन्त्री पुन द्बारा राजदुताबासको को रात्रि भोज बहिस्कार

प्रकाशित मिति: २०७६ असोज १०, शुक्रबार

898
Shares

जापान, १० असोज २०७६ । जापान सहयोज नियोग जाइकाको औपचारिक भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनलाई जापानका लागि नेपाली राजदुत टोकियोले  दिएको रात्रिभोज मन्त्री पुनले बसिस्कार गरेका छन् ।

सिँचाइ मन्त्री वर्षमान पुनसहितको टोली जापान आउदा जापान स्थित ओसाका र हानेदा बिमानस्थलमा स्वागत गर्न कोही पनि दुताबासको प्रतिनिधि उपस्थिति नभएकाले रात्रीभोजमा बिबाद उत्पन्न भएकोस्रोतले जनाएको छ ।

जापानका लागि नेपाली राजदुत प्रतिभा राणाले मन्त्री पुन जापान आउने कुनै औपचारिक जानकारी नभएको बताउदै बिमानस्थलमा स्वागत तथा औपचारिक भेटघाट गर्न नपाएको मन्त्री सचिवालयले जनाएको छ ।

जापानका लागि नेपाली राजदुत टोकियोले मन्त्री पुनको स्वागत गर्न एक नेपाली रेस्टुरेन्टमा आयोजना गरिएको रात्रि भोजमा एक आपसमा सहकार्य र समन्वय नभएपछि पुन उक्त भोज बहिस्कार गरेका हुन् ।

उच्चस्तरीय भेटवार्तामा मन्त्री पुनसंगै जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, नेपालविद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायत जापान आउनु भएको थियो ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -