जापान, १८ भाद्र २०७६ । राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान जापान शाखाको दोस्रो अधिबेशन युवराज आचर्यको सभापतित्वमा सम्पन्न भएको छ ।

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष बद्री पंगेनीको प्रमुख आथित्यतामा प्रथम उपाध्यक्ष पशुपती शर्मा, सचिव खुमन अधिकारी, सदस्य रमेशराज भट्टराई, सदस्य शिव हमाल लगाएत बरिष्ठ सम्माननीय कलाकारहरुको बिशिष्ट आथित्यतामा सम्पन्न भएको थियो । साथै, जापानका लागी नेपाली एम बिसी को शुभकामना सन्देशमा विभिन्न संघ सस्थाको प्रतिनिधित्वको अथितीमा आज भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाको दोस्रो अधिबेशनबाट अध्यक्षमा निर्बिरोध सुर्य खड्का हुनु भएको छ ।
निर्वाचन कमिटिका संयोजक रामकृष्ण बम मल्लको संयोजकमा रहेको निर्वाचन समितिले सबैलाई सर्ब-सम्मत भएको घोषण गर्नु भयो ।

नामावली
१ अध्यक्ष – सुर्य खड्का
२ नि बर्तमान अध्यक्ष – युवराज आचार्य
३ प्रथम उपाध्यक्ष – पुरुसोत्तम सिग्देल
४ द्वितिय उपाध्यक्ष – नारायण कंडेल
५ महिला उपाध्यक्ष – सोना के सि
६ सचिब – माधब सिग्देल
७ सह सचिब – दिलेन्द्र जोशी
८ सह सचिब – समुद्र राज पौडेल
९ कोषाध्यक्ष – अमित सापकोटा
१० सह कोषाध्यक्ष – निशा क्षेत्री
११ प्रबक्ता- केशव पौडेल
१२ सदस्य – प्रकाश कंडेल
१३ सदस्य – नकुल गौतम
१४ सदस्य – प्रेम सापकोटा सोनु
१५ सदस्य – केशब शर्मा
१६ सदस्य – अर्जुन सुबेदि
१७ सदस्य- शान्ता जि सि
१८ सदस्य- होम पुन
१९ सदस्य:- निर्मल क्षेत्री
२० सदस्य- प्रेम कुमार बस्नेत
२१ सदस्य-खेम राज पौडेल





































