Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
९:०९:१६ बिहान
- ADVERTISEMENT -

एन आर एन ए जापान क्षेत्रीय सचिब पदमा बिकास बस्नेतको उम्मेदवारी ।

प्रकाशित मिति: २०७६ भदौ १६, सोमबार

1524
Shares

जापान, १६ भाद्र २०७६ । एन आर एन ए जापान क्षेत्रीय सचिब पदमा बिकास बस्नेतको उम्मेदवारी दिनु भएको छ । गैर आवासीय नेपाली संघ एन आर एन ए जापानको आउदो एन आर एन ए अन्तर्गत एनसीसी (१९-२१) को महाधिवेशनमा पदमा (केन्द्रीय सचिव,क्षेत्रिय) मा विकाश बस्नेतले उम्मेदवारी घोषणा गर्नु भएको हो ।

बस्नेतले संस्थालाई उन्नती र प्रगतितर्फ लैजान र केन्द्र र क्षेत्र विचको दुरीलाई कम गर्न ५ बुँदे घोषणा पत्र सहित आफ्नो उम्मेदवारी घोषणा गर्नु भएको छ । सम्पूर्ण न्यायप्रेमी दाजुभाई र दिदिबहिनीलाई अपिल गर्दै आफ्नो भावि एजेण्डाहरु पुरा गर्नलई साथ र समर्थन गर्न अनुरोध सबैमा गर्नु भएको छ ।

आदर्णीय जापान बासी नेपाली दाजु भाई तथा दिदी बहिनीहरू सम्पूर्णमा

नमस्कार,

बिगत लामो समयदेखि एनआरएनए जापानमा रहेको मेरो सक्रियता र पदिय जिम्मेवारिले अब अलि अगाडि बढेर संस्थाको हितको लागि समाजप्रति मेरो सकारात्मक भूमिका अझ कम भएको महसुस भएको र संस्थाको बिभिन्न गलत गतिबिधि गर्न प्रेरित गर्ने ब्यक्ति जसले संस्था बदनाम गर्न नकरात्मक भूमिका खेल्छ त्यस्तो ब्यक्ति आउन दिनु हुन्न भन्ने मलाइ लाग्दछ र मेरो पहिलो संस्थाप्रति सकरात्मक पहल पनि त्यहि हुनेछ ।

“थोरै बोलौं धेरै गरौं” भन्ने नारालाइ आत्मासाथ गर्दै चिप्ला र मिठा भाषण तथा दोहोरो चरित्र भन्दा स्पस्ट बक्ता र व्यावहारीक सहि काम गर्नेको महत्व अर्थपूर्ण हुन्छ भन्ने मेरो बुझाइ हो ।

साथै, एउटा सबल संस्था निर्माण को लागि क्षेत्र र केन्द्र बिचको समन्वय र सम्बन्ध सुमधुर हुनुपर्छ र यसमा केन्द्रीय सचिव क्षेत्रियको महत्त्वपूर्ण भूमिका भएकाले सबै क्षेत्रको सरसल्लाह र सुझावलाइ आत्मासाथ गर्दै आउदो एनआरएनए अन्तर्गत एनसीसी जापान (१९-२१) को महाधिवेशनमा उक्त पदमा (केन्द्रीय सचिव,क्षेत्रिय) आफ्नो नाम निर्वाचन समितिमा दर्ता गरी घोषणा गरेको जानकारी गराउँछु ।

साथै, सबैको भरोसा र साथको अपेक्षा गर्दछु ।

मेरो उमेदवारी किन ?

१) क्षेत्रीय समस्या लाई केन्द्रमा अघि सार्न भूमिका खेल्ने ।

२) क्षेत्र र केन्द्र बिचको दुरिलाई नजिकाउन र सम्बन्ध राम्रो गर्न समन्वय को भूमिका खेल्ने ।

३) जापान र नेपाल बिच सम्बन्ध अझ मजबुत बनाउन संस्थाको सकारात्मक पहल लाई साथ दिने ।

४) संस्थाको बिकास र बिस्तारको लागी क्षेत्र र केन्द्र बिच समन्वय गराउने ।

५) हरेक क्षेत्र सबल,सक्षम र केन्द्रबिचको समन्वयकारी पहलनै हाम्रो आजको आवस्यकता हो । भन्न चाहन्छु ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -