जापान, ९ भाद्र २०७६ । गैरआवसीय नेपाली संघ रासप जापानले आपतकालिन राहतकोष अभिबृद्धीको लागि टोकियोमा The Edge Band Live Concert २०१९ जुलाई २८ तारिक सफलता पुर्वक सम्पन्न भयको थियो भने कार्यक्रमको संयोजक सचिन श्रेष्ठले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा जम्मा आम्दानी २३६०,१००येन र खर्च १२५१,४६० येन भएकोमा अझै स्पोन्सरको रकम १५०१,००० येन प्राप्त हुन बाकि छ। यस कार्यक्रममा स्पोन्सर उठ्न पर्ने रकम प्राप्त भएमा १००८,६४० येन वचत हुने भएको र कार्यक्रम मार्फत सहयोग गर्नु हुने महानुभाव हरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दै तपसिलमा सगयोगी दाताहरुको नामावली प्रकासन गरिएको छ ।

सहयोगि दाताहरुमा बिशेष धन्यवाद :
1 Bhaban Bhatta
2 Kiran Bikram Thapa
3 Mahesh kumar Shrestha
4 Gobinda shrestha
5 Deepak karki (Nagoya)
6 Dadiwal khadka
7 Laxman Baniya(fukouka)
8 Keshav Adhikari(chari foundation
9 Bijay Thakali
10 Robin Sherchan
11 Suvash lamichhane
12 Ramesh kafley
13 Zenith Remittance
14 JME Remittance
15 Shiva prasad poudel
16 Shiva hari poudel
17 Janey link
18 Shyam khadka
19 kumar karki
20 kapil dev thapa
21 未来株式会社 シャンボプルティ
22 Niraj pun
23 pralhad Singh Mahat
24 Bikash Shrestha
25। Easy link Remittance
26 Royal garden
27 Nanglo ghar
28 Nabin gurung
29 Deepak kandel
30 Shiva khadka
नोट:-
आसन्न अधिवेसनसंगै आर्थिक लेखापरिक्षणको समय भएकोले केहि सहयोगि दाता हरुको शुल्क अझै आईनपुगेकोले शुल्क आजको मिति ले ७ दिन भित्र भुक्तानी गरि सहयोग गरिदिनु हुन समेत अनुरोध गरिएको छ ।
कार्यक्रममा उपस्थित सम्पूर्ण महानुभाव, कलाकार र स्पोन्सर दातामा हार्दिक धन्यवाद ब्यक्त गर्दै कार्यक्रम सफल बनाउन महत्वपुरण भुमिका खेल्नु भएकोले अध्यक्ष टासि वाङदी लामाले आभार ब्यक्त गर्नु भयो ।





































