Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:१०:५७ बिहान
- ADVERTISEMENT -

गैर-आवासीय नेपाली संघ जापानको वरिष्ठ उपाध्यक्षमा अनिता गुरुङको उमेद्वारी

प्रकाशित मिति: २०७६ भदौ ८, आइतबार

1429
Shares

टोकियो, ८ भाद्र २०७६ । गैर-आवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् जापानको वरिष्ठ उपाध्यक्ष पदमा अनिता गुरुङले भिड्ने भएकी छिन् ।

एनआरएनए जापानको हालको उपाध्यक्ष तथा तमु धीं अध्यक्ष नेपाली समुदायको हितको लागि काम गरेकी गुरुङले आगामी कार्य समितिको वरिष्ठ उपाध्यक्षमा उम्मेद्धारी टुंगो लगाइकी हुन ।

आफुँ सबै प्रकारले सक्षम व्यक्ति नहुन सक्छु र यिनी मेरा उद्धेश्य या भिजनमा सुझाव ,सल्लाह र सहयोगका लागी अपिल गरेकी छिन् ।

बिदेशी भुमिमा रहदै गर्दा सामाजिक अभियानमा हात र साथ दिने क्रममा जुन साथ पाएकी छु, यसको लागि हृदयदेखि आभार प्रकट गर्न चाहान्छु । यसै क्रममा नजिकिदै गरेको एनआरएनए जापानको २०१९ २०२१ कार्यसमितिका लागि आसन्न अधिवेशन नजिकिदै छ ।

सम्पूर्ण जापानबासी दाजुभाइ तथा दिदीबहिनीहरुमा,
सादर नमस्कार ।

म अनिता गुरुङ, एन आर एन ए को अभियानमा जोडिएर सामाजिक कार्यहरूमा हात बढाउदै जांदा कार्यसमितिको सदस्य , महिला संयोजक, हाल महिला उपध्याक्ष रहदै आएकी छु । तर, केहि समय यस अभियानमा हिड्दै गर्दा पनि सामाजिक कार्यको सिमाहरू कोरिन खोज्दा लगभग ७ महिना जति खुलेर कामकाज गर्नबाट बन्दिज हुन पुगे तर अभियानका अग्रजहरू, साथीभाईहरू, सम्पूर्ण शुभचिन्तकहरूको अपार साथ, सहयोगले पुन: संस्थामा जोडिन पुगेको छु । यहाँहरू प्रति हार्दिक आभार ब्यक्त गर्न चाहान्छु ।

यसै क्रममा एन आर एन ए को २०१९-२०२१ कार्यकालको लागि आसन्न अधिवेशन नजिकिदै गर्दा मेरो शुभ चिन्तकज्युहरूको कौतुहल बढि नै भएको हुंदा र प्रदेशी भुमिमा रहुन्जेल यहाँहरू संग नजिक भई सामाजिक अभियानमा पहिला झै जोडिरहनको लागि महिला दिदी बहिनीहरूलाई प्रोत्साहन गर्दै म आफु यस कार्यकालको लागि बरिष्ठ उपध्याक्ष पदको उम्मेद्वार घोषणा गर्दछु ।

सदा झै यहाँहरुको न्यानो साथ र सहयोग अपेक्षा राखेकी छु ।

धन्यवाद ।

अनिता गुरुङ
(बरिष्ठ उपाध्यक्षको उम्मेद्वार २०१९-२०२१ कार्यसमिति एन आर एन ए , जापान )

उक्त कार्यकालको लागि म आफुँ बरिष्ठ उपाध्यक्ष पदमा उम्मेरदारी दिन चाहन्छु आफनो उम्मेद्धारी घोषणा गर्दै अनिता गुरुङले भनेकी छिन्

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -