Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:३४:५० बिहान
- ADVERTISEMENT -

 नेपाल फेष्टिवलमा सहयोग गर्नुहुने सवै प्रति आभार व्यक्त

प्रकाशित मिति: २०७६ असार २, सोमबार

1087
Shares

टोकियो, २ असार २०७६ । नागोयामा पहिलो पटक आयोजना भएको नेपाल फेष्टिवलमा आ-आफ्नो क्षेत्रबाट सहयोग गर्नुहुने  सबैलाई आयोजकले धन्यवाद ज्ञापन गरेको छ । आज एक प्रेस विज्ञप्ती जारी गर्दै  आयोजकले सबैमा धन्यवाद व्यक्त गरेको हो ।

फेष्टिवलमा विभिन्न प्रकारका नेपाली झाँकीहरु प्रस्तुत गरिनुको साथै कलाकारहरु बाट वेजोड सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेपाली परम्परा अनुसारको विवाह , व्रतबन्ध , नेपाली फेसन सो , पंचेवाजा  हेर्ने व्यवस्था गरिएको थियो ।

आर्कषक नेपाली बाटुले घरमा फोटो खिचाउनेहरुको भिड नै देखिन्थ्यो ।

जुन १५ तारिक जापानका लागी नेपाली राजदूत प्रतिभा राणाले फेष्टिवलको समुदघाटन गर्नु भएको थियो । कार्यक्रमको आयोजकमा जापान स्थित नेपाली राजदुतावास र एनआरएनए , जापान रहेको थिए l सह- आयोजकमा जापान स्थित विभिन्न संघसंस्थाहरू थिए l

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -