Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१०:०५:४३ बिहान
- ADVERTISEMENT -

गाजामा इजरायली सेनाको हवाई आक्रमणमा २२ प्यालेस्टिनीको मृत्यु

प्रकाशित मिति: २०८२ मंसिर ७, आइतबार

48
Shares

उत्तरी र मध्य गाजामा इजरायली हवाई आक्रमणमा कम्तिमा २२ प्यालेस्टिनीको मृत्यु भएको छ ।

हमासका मेडिकल तथा नागरिक रक्षा अधिकारीहरूले जानकारी दिएका छन्।

अधिकारीहरूले शनिबार आवासीय क्षेत्रहरू सहित पाँच स्थानमा आक्रमण भएको बताएका छन् । स्थानीय स्रोतहरूले मृत्यु हुनेमा हमासका एक वरिष्ठ कमाण्डर पनि रहेको संकेत गरेका छन् । इजरायली सेनाले गाजामा लक्षित गरिएका लक्ष्यहरू शनिबार अघि भएको घटनासँग सम्बन्धित रहेको बताएको छ ।

सेनाका अनुसार, एक सशस्त्र व्यक्तिले गाजा पट्टीको पहेँलो रेखा पार गरेर इजरायली नियन्त्रित क्षेत्रमा प्रवेश गरे र सैनिकहरूमाथि गोली चलाएका थिए । हमासले इजरायलको आरोप अस्वीकार गरेको छ ।
दुवै पक्षले छ हप्ता अघि भएको युद्धविराम सम्झौता उल्लङ्घन गरेको आरोप एकअर्कालाई लगाएका छन् ।

गाजा स्वास्थ्य मन्त्रालयका अनुसार, युद्धविराम लागू भएदेखि इजरायली आक्रमणमा ३१० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भइसकेको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -