Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
६:५६:०४ बिहान
- ADVERTISEMENT -

एनआरएनए अमेरिकाको मत परिणाम केही बेरमा नै सार्बजनिक हुँदै

प्रकाशित मिति: २०७६ जेठ ६, सोमबार

1061
Shares

के पी भट्ट, कनेटिकेट, २० मे २०१९ । गैर आवासीय नेपाली संघ अमेरिकाको वर्ष २०१९/२१ का लागि कार्यसमिति चयनका लागि भएको मतदानको नतिजा केही समयभित्र प्रकाशन हुने भएको छ ।

निर्वाचन समितिले जारी गरेको निर्वाचन कार्यतालिका अनुरुप आधिकारिक नतिजा घोषणा मे २१ भएको भएपनि निर्वाचन समितिले त्यस अघि नैं नतिजा सार्वजनिक गर्न लागेको हो ।

इलेक्ट्रोनिक रुपमा अनलाइनको मतदानको व्यवस्था रहेकाले मत गणना गर्न सहज देखिएपछि निर्वाचन समितिले एक दिन अघि नैं नतिजा सार्वजनिक गर्न लागेको हो ।

आज आइतवार राती पूर्वीय समय अनुसार ११ वजेर ५९ मिनेटसम्म मतदान गर्न सकिने छ । मतदान गर्ने समय सकिएको केही समय भित्रैं नतिजा सार्वजनिक गर्न लागिएको निर्वाचन समितिले जनाएको छ ।

एनआरएनए अमेरिकाको वेभसाइट मार्फत आधिकारिक नतिजा सार्वजनिक गरिने बताइएको छ । नतिजा भोली सोमवार विहानको सुरुवातमा सार्वजनिक गर्ने गरी निर्वाचन समितिले काम अगाडि बढाएको बताइएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -