Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:०८:१३ दिउँसो
- ADVERTISEMENT -

बलेवा सेवा समाज जापानको यस वर्षको वार्विक्यू मेला-२०२४ सम्पन्न,

प्रकाशित मिति: २०८१ साउन १, मंगलबार

550
Shares


टोकियो ,२०२४-०७-१४ का दिन टोकियोको प्रसिद्द पार्क “कासाई रिनकाई कोयन” मा समय मिलाएर उपस्थित हुन सक्ने बलेवालीहरु, बलेवालीका आफन्तजनहरु र हाम्रो सॅस्थाले निमन्त्रणा गरेका व्यक्तित्वजनहरुको करिब १२० जनाको बाक्लो उपस्थितीमा वार्विक्यू मेला भव्य र शभ्य तवरले सम्पन्न भएको छ ।
आपसी मेलमिलाप, भेटघाट र भाईचाराको सम्बन्धलाई प्रगाढ पार्दै लाने मनसायका साथ हरेक वर्ष गरिने यस वार्विक्यू मेलाको उद्देश्य साकार पार्नका लागि अध्यक्ष महेन्द्र ढकालको कार्यसमिती परिवार, सॅस्थाका सॅरक्षक एवं भूतपुर्व अध्यक्ष महेन्द्र पिसीको सॅयोजकत्वमा बनेको टीमले यो कार्यक्रम गर्नको लागि दिएको समय र खटनपटनले कार्यक्रम सम्पन्न गर्न धेरै मद्दत पुगेको थियो भने वार्विक्यू स्थलमा सबैले आ-आफनो तरीकाले सहयोग गर्नु भएको थियो ।
आजको वार्विक्यूमा खानपिन पछिको खरबुजा फुटाउने खेल र नाचगानले उपस्थित सबै सबैलाई मनोरन्जन प्रदान गरेको महशुष भएको थियो ।
बलेवा सेवा समाज जापानको कार्यक्रममा उपस्थित धेरै बालबालिकाहरु मध्यबाट १६ जना बालबालिकाहरु जो जापानमा पढिरहेका छन्, आफ्ना बाबुआमासॅग बसिरहेका छन्, उनिहरुलाई आफ्नो परिचय, बाबु-आमाको नाम र नेपालको बारेमा केहि जानेको भए भन्न भनि सोधेका थियौं । यसको मुल्यांकन सेबक पिसी, दिप पाठक र महेन्द्र पिसीले गर्दै अन्तमा सबै बालबालिकालाई नगद पुरस्कार प्रदान गरिएको थियो । बोल्ने बानीमा बिकास र आफ्मो बाबु-आमाको जन्मदेस, जन्मठाउॅ र नेपालको बारेमा कत्तिको जानकार रहेछन् भन्ने हेतुका साथ यो कार्यक्रम गरिएको थियो । कार्यक्रम संचालन सचिब रोशन चपागाई र महासचिव अर्जुन लामिछानेले गर्नु भएको थियो ।
यस कार्यक्रममा हाम्रो निमन्त्रणालाई स्वीकार गरि पाल्नु भएका बिभिन्न संघ संस्थाका प्रतिनिधिहरु उपस्थित भएर रमाईलो गरि शोभा बढाईदिनु हुने हजुरलाई सबै सबैलाई संस्थाको तर्फबाट आभार प्रकट गर्दछौ !
बलेवा सेवा समाज जापान परिवार

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -