Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
२:४६:४५ दिउँसो
- ADVERTISEMENT -

रेशमको मुद्दा हेर्न नमिल्नेमा

प्रकाशित मिति: २०८० चैत ३०, शुक्रबार

316
Shares

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको मुद्दा हेर्न नमिल्नेमा परेको छ।

नाउपाको गत अधिवेशनबाट पार्टीले आफूलाई अध्यक्षमा निर्वाचित गरेको तर निर्वाचन आयोगले टिकापुर प्रकरणमा सजाय भोगेको व्यक्ति भएको हुँदा रेशमलाई पार्टी अध्यक्ष बन्न नपाउने निर्णय गरेको थियो।

रेशमले आफूलाई राष्ट्रपतिले आममाफि दिएको र पार्टी अध्यक्ष बन्न पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा आयोगका विरूद्ध रिट दायर गरेका थिए

सो मुद्दाको पेशी आजका लागि न्यायाधीशद्धय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा पेशी तोकिएको थियो।

आजका लागि पेशी तोकिएका न्यायाधीश सुवेदीले उक्त मुद्दा हेर्न नमिल्ने भएपछि स्थगित् भएको हो। न्यायाधीश सुवेदीले टीकापुर प्रकरणको फैसला गर्दापनि सोही मुद्दा हेरेका थिए।

पुरानो मुद्दापनि सँगै राखिने भएपछि उक्त मुद्दामा सुवेदीको इजलासले हेर्न मिल्दैन।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -