Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:०८:५२ दिउँसो
- ADVERTISEMENT -

क्यान्सरबाट पिडित दिवस खनाललाई धावागोरखा दिल्ली सम्पर्कसमितिद्वारा १ लाख ३१३ सहयोग 

प्रकाशित मिति: २०८० माघ ६, शनिबार

341
Shares

काठमाडौं । गोरखा भिमसेनथापा ३ का क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग गरिएको छ ।

भिमसेनथापा गाउँपालिका वडा नम्बर–३ का क्यान्सरबाट पीडित १४ वर्षीय दिवस खनालको उपचारको लागि आर्थिक सहयोग उपलब्ध गराएको छ ।

धावा गोरखा सम्पर्क समिति दिल्लीबाट रकम संकलन गरी क्यान्सर पीडित बालकलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको हो । धावा गोरखा सम्पर्क समितिका अध्यक्ष यामलाल शाक्यले संकलन भएको एक लाख तीन सय तेह्र रुपैयाँ ब्लड क्यान्सर पीडित बालकका आमा बिमला खनाललाई उत्त रकम हस्तान्तरण गरेका हुन् ।

रकम हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेसका पूर्व क्षेत्रिय सचिव बासुदेव भट्ट, धावा काठमाण्डौ विकास समन्वय समितीका अध्यक्ष बिकास लामिछाने, रास्वपा भिमसेनथापा गा.पा का सभापती राम चन्द्र पाेखरेल, धावा वडा नं ४ का वडा सदस्य शैलेन्द्र शाक्य, नेपाली कांग्रेस धावा काठमाण्डौ सम्पर्क समितीका अध्यक्ष नवराज सिंम्खडा,सिमपानी मिडिया ग्रुप का अध्यक्ष विमल बाबू भट्ट, पत्रकार राजु भट्ट, ऋषि खनाल( ऋतिक) तथा भिमसेनाथापाका समाजसेवी हरूकाे उपस्थिती  रहेको  थियो  । 

बिमला खनालले सबैको सहयोग र साथले छोराले नयाँ जीवन जिउन पाएको र उपचारमा आर्थिक सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो ।

सामान्य परिवारका सदस्य उनको उपचारमा समस्या भएपछि परिवारले सहयोगको आग्रह गरेका थिए ।

उक्त सहयोग ग रकम संकल्न कार्यक्रमको सम्नंवय श्री संस्कृत मा.वी का शिक्षक भगवान शाक्य र वडा सदस्य शैलेन्द्र शाक्यले गर्नु भएको थियो ।

रकम सहयोग गर्ने हरुको नामावली यसप्रकार छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -