Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:५८:१८ दिउँसो
- ADVERTISEMENT -

‘भ्रष्टाचारी सरकार’ भन्दै जनमतका कार्यकर्ताहरूले गरे प्रदर्शन मधेसका मुख्यमन्त्रीकै अगाडि

प्रकाशित मिति: २०८० माघ ३, बुधबार

169
Shares

मधेस प्रदेश सरकारले पूरा गरेको एक वर्षको उपलब्धि सार्वजनिक गरिरहेका मुख्यमन्त्रीको कार्यक्रममा सत्ता साझेदार दल जनमतले प्रदर्शन गरेकाे छ।

जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले ‘भ्रष्टाचारी सरकार मुर्दावाद’ भन्दै विरोध प्रदर्शन गरेका हुन्।

मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो नेतृत्वको सरकारको एक वर्षको कार्यहरूको जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा सत्ता साझेदार जनमत पार्टीका कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका हुन्।

महेन्द्र नारायण निधि मिथिला सांस्कृतिक भवनमा आफ्नो उपलब्धि सार्वजनिक गरेर पत्रकारहरूले प्रश्नको जवाफ दिन लाग्दा जनमतका सचिव विपी साहको नेतृत्वमा कार्यकर्ताहरूले भ्रष्टचारी सरकार मुर्दावाद, साईकल चोरलाई कारवाही गर जस्ता नारावाजी गरेका हुन्।

जनमतका कार्यकर्ताहरूले नारावाजी गरिरहेको अवस्थामा मुख्यमन्त्री यादवले पटक-पटक शान्त रहन आग्रह गरेपनि जनमतका कार्यकर्ताहरूले विरोध जनाइरहेका थिए।

मुख्यमन्त्री यादवसँगै मञ्चमा रहेका जनमत पार्टीबाट मन्त्री बनेको श्रममन्त्री चन्दन सिंह र शिक्षामन्त्री महेश प्रसाद यादव बसेर हेरिरहेका थिए।

नारावाजीपछि विरोध गर्नेहरू आफैं सभाहलबाट बाहिर निस्केका थिए। मुख्यमन्त्री यादवले आफ्नो नेतृत्वको सरकारमा कुनैपनि प्रकारले अनियमितता नभएको जिकिर गर।

जनमतको विरोधपछि मुख्यमन्त्री यादवले जनमत पार्टी कुन नैतिकताले सरकारमा बसेकाे भनी प्रश्नसमेत गरे। उनले सरकारमा पनि बस्ने विरोध पनि गर्ने भनेर भ्रष्टाचारी सरकारमा किन बस्नुपर्‍याे भनेर प्रश्न पनि गरे।

मधेस प्रदेश सरकारले प्रदेशको नामाकरण र राजधानी तोकिएको दिनलाई मधेस स्वाभीमान दिवस मनाउने निर्णय गरेको छ। सोहीअनुसार आज स्वाभिमान दिवससमेत मनाएको छ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -