Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३७:५९ दिउँसो
- ADVERTISEMENT -

असिना पीडित किसानलाई राहत प्रदान

प्रकाशित मिति: २०८० माघ २, मंगलबार

106
Shares

तनहुँ, माघ २ गते । तनहुँको शुक्लागण्डकी नगरपालिकाद्वारा असिनाबाट पीडित एक सय २७ जना कृषकलाई राहत प्रदान गरिएको छ । शुक्लागण्डकी नगरपालिका–११ राईपुरका कृषकलाई राहत प्रदान गरिएको हो । 

गत कात्तिक १८ गते भित्राउन ठिक्क पारिएको धान सुकाएर राखेको अवस्थामा असिनाले ठुलो क्षति पुर्याएको हो । भित्राउने बेलाको धान असिनाले नष्ट गरेपछि एक सय २७ घरधुरीका कृषक भोकभोकै पर्ने अवस्था आएकोले क्षतिको २० प्रतिशत राहत स्वरुप प्रदान गरिएको नगर प्रमुख कृष्णराज पण्डितले जानकारी दिनुभयो । राहत रकमको प्रतिनीधी सभा सदस्य शङ्कर भण्डारीले हस्तान्तरण गर्नुभएको हो  । राहत हस्तान्तरण कार्यक्रममा बोल्दै सांसद भण्डारीले यस्ता राहतले कृषकलाई पेशाबाट पलायन हुनबाट रोक्न मद्धत पुग्ने विश्वास व्यक्त गर्नुभयो । 

साथै उहाँले नगरपालिकामार्फत् उपलब्ध गराईएको राहतले पीडित कृषकहरुलाई थोरै भएपनि राहत मिलेको बताउनुभयो । संघ सरकारको तर्फबाट समेत पीडित कृषकहरुलाई राहत उपलब्ध गराउने विषयमा विशेष ध्यान दिने सांसद भण्डारीको भनाइ छ । 

यस्तै, राहत स्वरुप छ लाख ८० हजार रुपियाँ राहत वितरण गरिएको नगरपालिकाले जनाएको छ । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -