Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:२३:४४ दिउँसो
- ADVERTISEMENT -

३ वटा टिपर नियन्त्रणमा

प्रकाशित मिति: २०८० पुस २७, शुक्रबार

159
Shares

नवलपुर — अवैध रुपमा माटो उत्खनन गरेको भन्दै पूर्वी नवलपरासीको विनयी त्रिवेणीबाट प्रहरीले ३ वटा टिपर नियन्त्रणमा लिएको छ । विनयी त्रिवेणी गाउँपालिका-४ सिद्रे खोलामा अवैध र अमुमति भन्दा बढी माटो उत्खनन गरेको भन्दै  प्रहरीले टिपर नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बेदबहादुर पौडेलका अनुसार ना ७ ख १९७०, लु२ख ४७५४ र ना७ख ४३०५ नम्बरको टिपर नियन्त्रणमा लिएको हो ।

उक्त माटो पीआर कन्ट्रक्सनले होङ्सी सिमेन्ट उद्योगलाई सप्लाइ गरिरहेको बताइएको छ । नियन्त्रणमा लिएका टिपरलाई इलाका प्रहरी कार्यालय दुम्कीबासमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गाउँपालिकाले अनुमति दिएको भन्दा बढी माटो उत्खनन् गरेको प्रहरीको आरोप छ । कागज पत्र अध्ययनपछि थप के गर्ने भन्ने विषयमा निर्क्योल हुने प्रहरीले जनाएको छ ।

जिल्लाका अन्य खोलाहरूमा पनि अवैधरुपमा माटो तथा नदीजन्य पदार्थ उत्खनन भएपनि नियन्त्रणमा आएको छैन ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -