के पी भट्ट,कनेटिकेट”अमेरिका, अप्रिल १५ । ने बि संघ शंकरदेव क्यामपसका पुर्व उपाध्यक्ष रामचन्द्र कोईराला जी पी फ़ाउन्डेशन अमेरिका शाखाको केन्दिय सदस्य नियुक्त हुनु भएको छ ।
लामो समयदेखि अमेरिकामा बस्दै आउनु भएको कोईराला सामाजिक क्षेत्रमा सक्रिय हुनुहुन्छ ।
उहाँलाई आज एक कार्यक्रमका बिच प्रमाणपत्र हस्तान्तरण गरिएको हो ।
उहाँलाई हाम्रो तर्फबाट हार्दिक बधाई एंवम शुभकामना व्यक्त गर्दछौ ।






































