Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२५:४० दिउँसो
- ADVERTISEMENT -

क्याम्पस प्रमुखलाई दुर्व्यवहार गर्नेलाई कारबाही माग्दै द्रव्य शाह क्याम्पसमा तालाबन्दी

प्रकाशित मिति: २०७९ फागुन ५, शुक्रबार

247
Shares

गोरखा — क्याम्पस प्रमुखलाई हातपात र दुर्व्यवहारमा संलग्नलाई कारबाहीको माग गर्दै द्रव्य शाह बहुमुखी क्याम्पसमा शुक्रबार स्वतन्त्र विद्यार्थी युनियनले तालाबन्दी गरेको छ ।

जनयुद्धविरोधी फेसबुक ‘स्टाटस’ लेखेको भन्दै अनेरास्ववियु(क्रान्तिकारी) समर्थित विद्यार्थीले फागुन २ गते क्याम्पस प्रमुख रामचन्द्र दुवाडीलाई दुर्व्यवहार गरेका थिए । घटनामा संलग्न आरोपितलाई कानुनी दायरामा नल्याउन्जेलसम्मका लागि क्याम्पसको प्रशासनिक काम र पठनपाठनसमेत बन्द गरिएको स्ववियूले शुक्रबार विज्ञप्ति जारी गर्दै जनाएको छ ।

‘प्रहरीमा उजुरी गर्दासमेत झनै उक्त घटनालाई विभिन्न बहानाबाजीमा राजनीतिकरण गर्ने, गुपचुप राख्ने, आन्तरिक मेलमिलापको चेष्टा गरेकोप्रति घोर भर्त्सना गर्छौँ,’ विज्ञप्तिमा भनिएको छ ।

क्रान्तिकारीले भने सामान्य भनाभन भए पनि आफूहरूले क्याम्पस प्रमुखमाथि दुर्व्यवहार नगरेको दाबी गर्दै आएको छ ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -