Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:३९:५८ दिउँसो
- ADVERTISEMENT -

सांसद चन्द्र भण्डारीको स्वास्थ्य अवस्था सुधार उन्मुख

प्रकाशित मिति: २०७९ फागुन ५, शुक्रबार

413
Shares

काठमाडौं । ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको भारतको नेसनल बर्न्स सेन्टरमा उपचार भइरहेको छ ।

उनका सहयोगी माधव न्यौपानेले अहिले भारतको मुम्बई स्थित नेसनल बर्न सेन्टरको आईसीयुमा भण्डारीको उपचार भइरहेको र आत्तिनु पर्ने अवस्था नभएको जानकारी दिएका छन् ।

चिकित्सकहरूका अनुसार सांसद भण्डारीका सबै हेल्थ प्यारामिटरहरू नर्मल रहेका छन् । राती शरीरमा फ्लुडको मात्रा डबल गरिएको छ भने अहिले १०: ३० मा पहिलो सर्जरी गर्ने र दिउसो १:३० बजे दोस्रो सर्जरी गर्ने योजना रहेको छ । भण्डारीको हृदयको चाल पनि नर्मल रहेको उपचारमा खटिएका चिकित्सकले बताएका छन् ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -