- ADVERTISEMENT -
- ADVERTISEMENT -

नेपाली जनसम्पर्क समिती कान्तो क्षेत्रिय कमिटी द्वारा बनभोज आयोजना ।

August 24, 2024
83
Shares
- ADVERTISEMENT -
- ADVERTISEMENT -

टोकियो,आगामी महिना सेप्टम्बर 15 तारिख आईतबार रात्री बसाई सहित १६ तारिख फर्कने गरि निक्को यात्रा तय गर्दै नेपाली जनसम्पर्क समिती कान्तो कमिटी सुस्ताएको संगठन चलायमान पार्दै आगामी अधिबेसन बाट नया नेतृत्व सहितको नबितम सगठनको निर्माण मा समिक्षा सहित ,बहस ,छलफल गरि बर्तमान नेतृत्व को समस्या र चुनौती लाई छलफल बाट टुगाउदै छिट्टै सगठन ले नया नेतृत्व पाउने अपेक्षा लिदै आन्तरिक वनभोज सहितको छलफल मा जुटने भएको छ ।

कयौ साथीहरुको रोकिएको  नेत्तृव बिकास लाई अबसर प्रदान गर्दै जन सम्पर्क समिती लाई पुरानै लय मा पुराउदै ,जापानमा रहेका नेपाली हरु सग सहकार्य सगै यहा रहेका सघ सस्थाहरुसग को भाईचारा लाई अझै प्रगाढ गर्दै ।

नेपाली काग्रेस को राष्ट्रियता ,लोकतन्त्र र समाजबाद लाई जनजनको मन मा पुराउने प्रयत्न मा सगठनलाई अझ सशक्त बनाउन पर्ने आज को आवाश्कता रहेको हुदा ,जनसम्पर्क समिती जापानको लामो समय सम्म रहेको गतिरोध लाई ,छलफल ,बहस र समिक्षा बाट अब को अधिबेसन तय गर्नु पर्ने हुदा,

 आम शुभचिन्तक र सदस्यहरुको सुझाब , हरेक क्षेत्रिय कमिटी हरुको सक्रियता बाट सम्भब रहेने हुदा ,कान्तो क्षेत्रिय कमिटी मनोरन्जन सग हाम्रा र राम्रा मन हरुलाई जोडन सामुहिक ,सदभाब ,भेटघाट सगै आउदै गरेका पर्व हरुको खुशियाली साटदै कर्म भुमी को ब्यस्त जिवनको थकान बाट एकदिन भए पनि आनन्दमहसुश गराउदै छ ।

सगै रमणयिय वातावरणमा नेपाली मन सगै आफ्नो पन को आनन्द लिन निको मा रहेको जंगल ,खोला र प्रकृति सग रमौ । 

 बसाई र बस को सिट समिती हुने हुदा जान इच्छुक साथी हरुले बेलैमा कार्यक्रम संयोजक लाई नाम र दस्तुर बुझाउनु हुन सुचना गर्दछौ ,भन्दै सुचना जारी गरेको छ ।

कार्यक्रम आयोजक 

अर्जुन कडेल (घनश्याम )

सम्पर्क नम्बर 08036006264

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -