Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१:३७:१७ दिउँसो
- ADVERTISEMENT -

रोहितको अर्धशतक खेर, आर्मी विजयी

प्रकाशित मिति: २०८० माघ ९, मंगलबार

584
Shares

भैरहवा । प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको विभागीय डर्वीमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा आर्मीले अर्को विभागीय क्लब एपीएफलाई ४ विकेटले पराजित गरेको हो । जारी प्रतियोगितामा आर्मीको तेस्रो जीत हो भने एपीएफको तेस्रो हार भएको छ ।

पहिला ब्याटिङ गरेको एपीएफले कप्तान रोहित पौडेलको अर्धशतकको मद्दतले ३२.४ ओभरमा १२१ रन बनाएको थियो । विहानको समयमा बाक्लो हुस्सु लागेकाले खेल भने ३६ ओभरमा झारिएको थियो ।

१२२ रनको लक्ष्य आर्मीले २३.३ ओभरमा ६ विकेट गुमाएर पूरा गरेको थियो ।

प्हिला ब्याटिङ गरेको एपीएफका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५९ रनको अर्धशतकीय पारि खेले । यसैगरी भुवन कार्कीले १६ तथा सुजित महर्जनले १४ रन बनाए । आर्मीका सोमपाल कामीले ३ विकेट लिँदा अभिनाश कर्णले २ विकेट हात पारे । यस्तै विवेक यादव, सहाव आलम र वसिर अहमदले एक एक विकेट लिए र

ऋवाफमा आर्मीका कप्तान विनोद भण्डारीले नटआउट ३४ रन बनाउँदा कुशल मल्लले १८ रन बनाए । यस्तै, बसिर अहमदले १८, इमरान शेखले १६ तथा सन्तोष कार्कीले ११ रन बनाउँदै खेल जिताए ।  एपीएफका रमेश कुर्मीले २ विकेट लिँदा मौसम ढकाल र रोहित पौडेलले एक एक विकेट लिए । 

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -