Opens in a new tab
२०८३ मंसिर ६, शनिबार
१२:२७:२७ दिउँसो
- ADVERTISEMENT -

म पक्राउ परेको होइन, फोटो दुरुपयोग भयो: नेफ्राका उपाध्यक्ष नरेश अग्रवाल

प्रकाशित मिति: २०८० माघ ५, शुक्रबार

329
Shares

काठमाडौं । राजश्व अनुसन्धान विभागले स्रोत नखुलेको सवा २ करोड रूपैयाँ र ३ हजार डलरसहित पक्राउ गरेका नरेश अग्रवाल भनेर आफ्नो फोटो मिडियामा प्रकाशन भएपछि नेपाल फ्रेड फरवार्डर्स एशोसियसन (नेफ्रा) का उपाध्यक्ष नरेश अग्रवालले हैरानी व्यहोरेका छन् ।

क्षेत्रपाटी घर भएका कपडा व्यवसायी नरेश अग्रवालसहित ३ जनालाई बिहीबार राति राजश्वले पक्राउ गरेको थियो । तर, नाम र बसोबास गर्ने ठाउँ मिलेकै कारण कार्गो व्यवसायी नरेश अग्रवालको फोटो मिडियाहरूमा आएपछि उनले आफू उक्त व्यक्ति नभएको भन्दै स्पष्टीकरण दिनुपरेको छ ।

नेफ्राका उपाध्यक्ष अग्रवालले भने, ‘नाम मिल्यो भन्दैमा मिडियाले भेरिफाइ नगरी मेरो फोटो हाल्दिँदा चरित्रहत्या भयो । व्यक्तिगतरूपमा मैले कतिलाई स्पष्टीकरण दिने ? मैले फेसबुक समेत डियक्टिभ गरेँ ।

जो व्यक्ति नरेश अग्रवाललाई पक्राउ गरिएको भनिएको छ, त्यो म होइन र मेरो फोटो जसले राख्नुभएको छ हटाउन आग्रह गर्छु, नत्र म कानूनी कारबाहीमा जान बाध्य हुनेछु ।’

कतिपय मिडियाले माफी मागेर फोटो हटाए पनि केहीले अझै आफ्नो फोटो प्रयोग गरेको उनले बताए ।

- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
- ADVERTISEMENT -
Nepal Exchange Rates
Currency
Unit
Buy
Sell
INR
Indian Rupee
100
160.00
160.15
USD
U.S. Dollar
1
147.98
148.58
EUR
European Euro
1
162.41
163.07
GBP
UK Pound Sterling
1
193.96
194.75
CHF
Swiss Franc
1
175.88
176.60
AUD
Australian Dollar
1
98.55
98.95
CAD
Canadian Dollar
1
103.33
103.75
SGD
Singapore Dollar
1
114.77
115.24
JPY
Japanese Yen
10
9.32
9.36
CNY
Chinese Yuan
1
22.16
22.25
SAR
Saudi Arabian Riyal
1
39.44
39.60
QAR
Qatari Riyal
1
40.61
40.78
THB
Thai Baht
1
4.36
4.38
AED
UAE Dirham
1
40.29
40.45
MYR
Malaysian Ringgit
1
35.98
36.13
KRW
South Korean Won
100
11.06
11.11
SEK
Swedish Kroner
1
14.51
14.57
DKK
Danish Kroner
1
21.73
21.82
HKD
Hong Kong Dollar
1
18.88
18.96
KWD
Kuwaity Dinar
1
478.90
480.84
BHD
Bahrain Dinar
1
392.29
393.88
OMR
Omani Rial
1
384.36
385.92
- ADVERTISEMENT -